काठमाडौँ, १ पुस नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४ औँ महाधिवेशनले निकट भविष्यमा महिला पार्टीको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको बताउनुभएको छ । कांग्रेसको उपसभापतिमा भर्खरै पराजित हुनुभएकी नेत्री कोइरालाले[...]
काठमाडौँ, १ पुस नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले केही बेरमै सुरु हुँदैछ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । निर्वाचनको मतगणना आज बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा हुन लागेको कांग्रेस [...]
पुष १ गते, २०७८ ११:०३ मा प्रकाशित
काठमाडौँ, १ पुसनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेताहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त [...]
पुष १ गते, २०७८ १०:५६ मा प्रकाशित
काठमाडौँ, १ पुष कांग्रेस सभापतिमा दोस्रो पटक निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा सत्ताको गणित र भाग्यमा बढी विश्वास गर्छन् । उनको राजनीतिक जीवनमा भाग्यले केही साथ दिएको होला, त्योभन्दा धेरै राजनीतिक संघर्ष (कर्म) ले साथ दिएको छ । भाग्य र कर्मले उनलाई दुई [...]
पुष १ गते, २०७८ ०९:०१ मा प्रकाशित
धनुषा, २९ मङ्सिरप्रदेश नं २ को प्रदेशसभा बैठकमा दुईवटा अध्यादेश पेश गरिएका छन् । सामाजिक विकासमन्त्री नवलकिशोर साहले दुई अध्यादेश प्रदेशसभामा पेश गर्नुभएको छ । अध्यादेश पेश भएसँगै प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख सरोज यादवले आगामी पुस ८ [...]
मंसिर २९ गते, २०७८ १६:०१ मा प्रकाशित
काठमाडौँ, २९ मङ्सिरनेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि बामपन्थी पार्टी नै निर्माण गरिरहेको बताउनुभएको छ । पार्टीको बाग्मती प्रदेश कमिटिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले आफूहरु बामपन्थी आन्दोलन बलियो [...]
मंसिर २९ गते, २०७८ १५:४२ मा प्रकाशित
काठमाडौँ, २९ मङ्सिरनेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवार रहेका पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना आजैदेखि सुरु हुने भएको छ । निर्वाचन समितिले आज बिदा गरी बिहीबारदेखि पदाधिकारीको मतगणना सुरु गर्ने तयारी गरेको थियो । उम्मेदवार रहेका पार्टी नेताको आग्रहपछि आजैदेखि मतगणना [...]
मंसिर २९ गते, २०७८ १४:०९ मा प्रकाशित
काठमाडौं, २९ मङ्सिर नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा मनोनितले आज अध्यक्ष केपी शर्मा ओलीबाट सपथ लिएका छन् । मनोनित ४४ मध्ये सात जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेकाहरू हुनुहुन्छ भने ३७ जना नयाँ हुनुहुन्छ । यही मङ्सिर २५ र [...]
मंसिर २९ गते, २०७८ १४:०७ मा प्रकाशित
मोरङ, २९ मङ्सिरप्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आजदेखि सरकारी निवासमा सर्नुभएको छ । उहाँले विराटनगर–१३ स्थित सुनसरी मोरङ सिँचाइको भवनमा आवासका लागि सर्नु भएको हो । यसअघि उहाँ विराटनगरमा रहँदा नेपाल राष्ट्र बैंकको अतिथि गृह बस्नु हुन्थ्यो । सो [...]
मंसिर २९ गते, २०७८ १२:२१ मा प्रकाशित
काठमाडौँ, २९ मङ्सिरगृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गर्नुभएको छ । बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता [...]
मंसिर २९ गते, २०७८ ११:०५ मा प्रकाशित