वैशाख २३ २०८३, बुधवार

राजनीति

कांग्रेस सहमहामन्त्रीमा उपाध्याय, परियार र आङ्दाम्बे विजयी

    काठमाडौँ, २ पुसनेपाली कांग्रेसको महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी हुनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उपाध्याय विजयी हुनुभएको हो । उहाँका निकटतम [...]

पुष २ गते, २०७८ ०९:४० मा प्रकाशित

रक्षामन्त्री डा रिजालद्वारा राजिनामा  

काठमाडौँ, १ पुस रक्षामन्त्री डा मीनेन्द्र रिजालले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेट गरी मन्त्री रिजालले राजिनामा पेश गर्नुभएको हो । राजिनामा बुझाएपछि उहाँले अहिले रक्षामन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ । यसअघि उहाँले सामाजिक [...]

पुष १ गते, २०७८ १७:५२ मा प्रकाशित

पार्टीलाई एकताबद्ध बनाउन वरिष्ठ नेता पौडेलको आग्रह

          काठमाडौँ, १ पुस नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गर्नुभएको छ ।         पार्टीको १४औँ महाधिवेशनबाट नवनिर्वाचित उपसभापति धनराज गुरुङसँग आज भएको भेटमा उहाँले पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचन जित्नुपर्ने बताउनुभएको थियो ।         नवनिर्वाचित उपसभापति गुरुङलाई बधाई [...]

पुष १ गते, २०७८ १५:३८ मा प्रकाशित

कांग्रेस महामन्त्री मतगणना ः थापा र शर्माको अग्रता कायमै

          काठमाडौँ, १ पुस नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका उम्मेदवार गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता कायमै छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा हालसम्म तीन हजार १२० मत गणना भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सबैभन्दा बढी [...]

पुष १ गते, २०७८ १५:२६ मा प्रकाशित

गगन थापाको जित सुनिश्चित, अरुले कति मत पाए ?

नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्री पदका लागि गरिएको निर्वाचनको मत गणना जारी छ । मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता कायमै छ । पार्टी कार्यालय, सानेपामा सुरु भएको गणनामा ३३२० मत गन्दा थापाले २१६४ मत ल्याएका छन् भने विश्वप्रकाश [...]

पुष १ गते, २०७८ १५:०० मा प्रकाशित

कांग्रेस महामन्त्री मतगणना जारी थापा र शर्माको अग्रता कायमै

    काठमाडौँ, १ पुसनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म एक हजार ५३० मत गणना भएको छ । प्राप्त मतपरिणाम अनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश [...]

पुष १ गते, २०७८ १३:०१ मा प्रकाशित

आरोप प्रमाणित गर्न अध्यक्ष दाहालको चुनौती

      काठमाडौँ, १ पुस नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्रसँग पाँचबुँदे सहमति भएको भनी नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले लगाउनुभएको आरोप प्रमाणित गर्न चुनौती दिनुभएको छ ।         उहाँले भन्नुभएको छ, “म केपी ओलीलाई पाँचबुँदे [...]

पुष १ गते, २०७८ १२:४९ मा प्रकाशित

कांग्रेस महामन्त्रीमा थापा र शर्माको अग्रता

    काठमाडौँ, १ पुसनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता लिनुभएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म [...]

पुष १ गते, २०७८ १२:४७ मा प्रकाशित

कांग्रेस महामन्त्री पदको मतगणना सुरु

काठमाडौँ, १ पुस नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले १०ः२० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको र छ घण्टाभित्र मतपरिणाम आइसक्ने राससलाई जानकारी [...]

पुष १ गते, २०७८ ११:१० मा प्रकाशित