वैशाख २३ २०८३, बुधवार

राजनीति

एमसीसी अघि बढाउन देउवालाई अप्ठ्यारो

काठमाडौँ संसद्को जारी अधिवेशनबाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको अनुदानसम्बन्धी सम्झौता अनुमोदन गराउन प्रयास गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि चुनौती धेरै देखिएका छन् । ती चुनौती हटाउन देउवाले द्विपक्षीय र बहुपक्षीय संवाद सुरु गरेका छन् । प्रधानमन्त्री [...]

पुष ४ गते, २०७८ ११:२७ मा प्रकाशित

पहिचानले राष्ट्रियता सदृढ हुन्छ ः अध्यक्ष प्रचण्ड

    काठमाडौँ, ४ पुसनेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताउनुभएको छ । किराँत समुदायको पर्व उधौली तथा नेवार समुदायले मनाउने योमरी [...]

पुष ४ गते, २०७८ १०:४२ मा प्रकाशित

प्रदेशमै रासायनिक मल उत्पादन गर्छौं ः मन्त्री हुमागाईं

      काभ्रेपलाञ्चोक, ४ पुसवाग्मती प्रदेशका नवनियुक्त कृषि तथा पशुुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेशमै रासायनिक मल उत्पादन गरिने बताउनुभएको छ ।उहाँले काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–४ मा नेकपा (एकीकृत समाजवादी)को वडा भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले मल उत्पादनका लागि दुई हप्ताभित्रै अध्ययन कमिटी [...]

पुष ४ गते, २०७८ १०:२७ मा प्रकाशित

कांग्रेस पदाधिकारीमा देउवा र खड्काबाहेक सबै नयाँ अनुहार

काठमाडौँ, ३ मङ्सिर । कांग्रेस महाधिवेशनको सबैभन्दा चर्चाको विषय थियो, नेतृत्व परिवर्तन र पुस्तान्तरण । सभापतिका पाँच प्रत्याशीमध्ये चार जनको एजेन्डा त्यही थियो । तर, शेरबहादुर देउवाले दोस्रो चरणको चुनावमा ५८ प्रतिशत मतसहित जिते । आफ्नो पहिलो कार्यकालमा पार्टी र [...]

पुष ३ गते, २०७८ ०८:०२ मा प्रकाशित

गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिकः अध्यक्ष नेपाल

          काठमाडौँ, २ पुस नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान शोषण तथा गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिक रहेको बताउनुभएको छ ।         अखिल नेपाल किसान महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले उत्पादनका स्रोत तथा साधनमा हुने [...]

पुष २ गते, २०७८ १६:३१ मा प्रकाशित

बजेटको तीस प्रतिशत रकम पुसभित्र खर्च गरिसक्न अर्थमन्त्रीको निर्देशन

      काठमाडौँ, २ पुस अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।         पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थमन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उहाँले पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर [...]

पुष २ गते, २०७८ १६:१५ मा प्रकाशित

प्रदीप पौडेल भन्छन्– म यस कारण देउवासँग गएँ

काठमाडौं नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफू देउवा समूहबाट महामन्त्रीमा प्रतिष्पर्धा गर्नुको कारण पार्टीलाई एक ढिक्का बनाउने भएको बताएका छन् । कांग्रेसभित्र बृहत् एकता निर्माण गर्न देउवासँग गएको उनले दाबी गरेका छन् ।  “म कांग्रेसभित्र बृहत् एकता निर्माण गर्न देउवासँग [...]

पुष २ गते, २०७८ १६:०८ मा प्रकाशित

सचिव डा अधिकारीद्वारा पद बहाली

      काठमाडौँ, २ पुस नेकपा (एमाले) का केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा भीष्म अधिकारीले आज पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गर्नुभयो । डा अधिकारीलाई यही मङ्सिर २५ [...]

पुष २ गते, २०७८ १४:२४ मा प्रकाशित

अन्तर्वार्ता–उपचार गर्न नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अब हुन्नः स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौँ, २ पुस    नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ । कुल जनसङ्ख्याको ५० प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्रा सरकारले [...]

पुष २ गते, २०७८ १४:२१ मा प्रकाशित