वैशाख २३ २०८३, बुधवार

राजनीति

‘म कुनै गुटबाट महामन्त्री भएको होइन’ : कांग्रेस महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफु गुटबाट निर्वाचित नभएको बताएका छन् । नेपाल प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘विश्वप्रकाश शर्मा महामन्त्रीमा गुटबाट आएको होइन, विपीले नेतृत्व गर्नुभएको पार्टी उति नै गौरववान्वित [...]

पुष ६ गते, २०७८ १६:४७ मा प्रकाशित

सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनका विषयमा सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका छन्।नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा संघीय संसद्को जारी अधिवेशनबाट एमसिसी अनुमोदन गराउने पक्षमा छन्। त्यसका लागि सहमति खोज्न उनले आइतबार गठबन्धनका साथै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक [...]

पुष ६ गते, २०७८ १४:४६ मा प्रकाशित

खेलकूद क्षेत्रको विकासमा सरकारले सहयोग गर्छ ः प्रधानमन्त्री देउवा

     काठमाडाँै, ६ पुस प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकूद क्षेत्रको विकास र विस्तारमा सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित [...]

पुष ६ गते, २०७८ १४:२४ मा प्रकाशित

नेपाली समाज टेक्सास (एनएसटी)को उपाध्यक्षमा समाजसेवी भण्डारीले गराए उम्मेदवारी दर्ता ।

काठमाडौं । अमेरिका नेपाली समाज टेक्सास (एनएसटी) को अध्यक्षका लागि राजेन्द्र वाग्ले र कमल सापकोटाले उमेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिले आइतवार साँझ सम्म उमेदवारी दर्खास्तका लागि समय तोकेको थियो । वाग्ले वर्तमान समितिका बरिष्ठ उपाध्यक्ष हुन् । यस्तै [...]

पुष ६ गते, २०७८ १४:२३ मा प्रकाशित

रेडक्रसका कर्मचारी एक हप्तादेखि आन्दोलित

    काठमाडौँ, ६ पुस  नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिले विधान एवं नियमावलीविपरीत काम गरेको जनाउँदै त्यहाँ कार्यरत कर्मचारीले एक हप्ताअघिदेखि आन्दोलनमा उत्रेका छन् ।         मानवीय सेवालाई चुस्त बनाउन अहं भूमिका निर्वाह गर्ने उनीहरु आन्दोलित हुँदा सोसाइटीका दैनिक सेवा प्रभावित समेत बनेको जनाइएको [...]

पुष ६ गते, २०७८ १४:२२ मा प्रकाशित

दुई अध्यादेश स्वीकृत

     काठमाडौँ, ६ पुसप्रतिनिधिसभाको आजको बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ ।        बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ लाई बहुमतले स्वीकृत गरेको हो ।        उक्त दुवै अध्यादेशलाई [...]

पुष ६ गते, २०७८ १४:२० मा प्रकाशित

माओवादी बागमती प्रदेश अध्यक्षमा सहयात्री निर्वाचित

        काठमाडौँ, ६ पुसलामो रस्साकस्सीबीच नेकपा (माओवादी केन्द्र)ले निर्वाचनको माध्यमबाट बागमती प्रदेश समितिको पदाधिकारी टुङ्गो लगाएको छ । गए राति सम्पन्न निर्वाचनबाट माओवादीको बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनुभएको छ । उहाँले १६२ मत ल्याउनुभयो । पौडेलको [...]

पुष ६ गते, २०७८ १०:२२ मा प्रकाशित

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

    काठमाडौँ, ६ पुससभामुख अग्निप्रसाद सापकोटाले आज बिहान प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । आज अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकअघि सभामुखले कार्यव्यवस्थाको बैठक बोलाउनुभएको हो । बिहान ११ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर [...]

पुष ६ गते, २०७८ १०:०८ मा प्रकाशित

सभामुख र मन्त्रीद्वारा कृषिका कार्यक्रम अनुगमन

    रुकुमपूर्व, ६ पुसलुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती र कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले रुकुम (पूर्व)मा कृषिका कार्यक्रमको अनुगमन गर्नुभएको छ । उहाँहरूले भूमे गाउँपालिका–९ चुनवाङमा सञ्चालित बाख्रा मिसन र प्राङ्गारिक मल कार्यक्रमको अनुगमन गर्नुभएको हो [...]

पुष ६ गते, २०७८ ०८:११ मा प्रकाशित