काठमाडौँ- सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत डा. डानियल मेउल्लीले शिष्टाचार भेटवार्ता भएको छ। भेटमा दुई देशबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, नेपालको शान्ति प्रक्रिया र आर्थिक सहयोगका[...]
काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचार भएको बताएका छन्। आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले वास्तविकता समयक्रमसँगै खुल्दै जाने भएकाले अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न अपिलसमेत [...]
चैत २५ गते, २०८२ १९:४० मा प्रकाशित
काठमाडौँ- नेपाली राजनीतिमा पछिल्लो समय एउटा रोचक र अर्थपूर्ण दृश्य देखियो, जहाँ प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो चिरपरिचित चस्मा फुकालेर विश्वका शक्तिशाली मुलुकका राजदूतहरूसँग संवाद गरे। सिंहदरबारमा आयोजित विभिन्न मित्र मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँगको सामूहिक भेटमा प्रधानमन्त्री [...]
चैत २५ गते, २०८२ १८:०९ मा प्रकाशित
काठमाडौँ- मन्त्रिपरिषद्को यही चैत १६ गतेको निर्णय अनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’को पहिलो बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुँदैछ । कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य, [...]
चैत २५ गते, २०८२ १०:२७ मा प्रकाशित
काठमाडौँ- संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची [...]
चैत २५ गते, २०८२ १०:१२ मा प्रकाशित
काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दैछन्। बालेन नेतृत्वको सरकार गठन भएपछि विभिन्न देशका राजदूतहरुसँग सामूहिक छलफल हुन लागेको यो पहिलोपटक हो। आज मध्याह्न १२ बजे पछि हुने छलफलमा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुनेछन्। देशको [...]
चैत २५ गते, २०८२ १०:०३ मा प्रकाशित
काठमाडौँ- सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा भट्टलाई नियुक्त गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्। [...]
चैत २४ गते, २०८२ १८:३५ मा प्रकाशित
काठमाडौँ- प्रतिनिधिसभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयक टेबुल गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ सम्बन्धी सन्देश विधेयक टेबुल गरेका हुन्। प्रतिनिधिसभाको [...]
चैत २४ गते, २०८२ १८:२९ मा प्रकाशित
काठमाडौँ- संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन ) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
चैत २४ गते, २०८२ ०९:४५ मा प्रकाशित
काठमाडौँ- सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आगामी बिहीबारभित्र अनुसन्धान सम्पन्न नभएमा हिरासत मुक्त गर्न आदेश दिएको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको [...]
चैत २३ गते, २०८२ २०:४२ मा प्रकाशित