खोटाङ, १२ वैशाख स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता पहिलो दिन आइतबार जिल्लाका ठूला राजनीतिक दलले उम्मेदवारी दर्ता गराएनन् । प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेदवार टुङ्ग्याउन नसकेका कारण[...]
म्याग्दी, १२ वैशाख जिल्लाका छ पालिकामा आइतबार १७४ उम्मेदवारले आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ताको पहिलो दिन बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा न्यून सङ्ख्यामा उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको [...]
वैशाख १२ गते, २०७९ ०९:२० मा प्रकाशित
पोखरा महानगरको मेयरमा १० जना र उपमेयरमा २ जनाले उम्मेदवारी दिएका छन्। जसमा ६ जना मेयरका उम्मेदवार स्वतन्त्रबाट छन् भने बाँकी ४ जना राजनीतिक दलका उम्मेदवार छन्। निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनको कार्यतालिका अनुसार आइतबार र [...]
वैशाख ११ गते, २०७९ १८:१८ मा प्रकाशित
काठमाडौँ, ११ वैशाख राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समस्त नेपालीले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक कार्यक्रममा पूर्वप्रशासक सूर्यनाथ उपाध्यायलाई ताम्रपत्रसहित रु दुई लाख राशिको हेमबहादुर मल्ल सम्मान प्रदान गरेपछि राष्ट्रपति भण्डारीले [...]
वैशाख ११ गते, २०७९ १७:२६ मा प्रकाशित
वैशाख ११ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएनुसार शिक्षामा बजेट बढाउन अर्थमन्त्रालयसँग आग्रह गर्नुभएको छ । आइतबार आर्थिक वर्ष २०७९।८०को वार्षिक बजेट तथा कार्यक्रममाथिको छलफलमा मन्त्री पौडेलले शिक्षामा बजेट बढाउन आग्रह गर्नुभयो । ‘यो पटक [...]
वैशाख ११ गते, २०७९ १६:४८ मा प्रकाशित
बाँके\यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाँकेका आठ वटै स्थानीय तह सदस्य निर्वाचनका लागी नेकपा एमाले बाँकेले आफ्ना उम्मेदवारी छनोट गरिसकेको छ । बाँके जिल्लामा एमालेको संगठन सवलीकरण गरेको पाईन्छ । यद्यपी बाँकेका आठ वटा स्थानीय तह मध्य पहिलो [...]
वैशाख ११ गते, २०७९ १५:४४ मा प्रकाशित
बाँके\ नेकपा एमालेले बाँकेका आठ वटै स्थानीय तहमा आफ्ना उम्मेदवार चयन गरेको छ । नेकपा एमाले केन्द्रिय बैठकले बाँकेमा सहमति हुन नसकेका तिन स्थानीय तहका नाम प्रकाशित गरेको हो । सर्व सहमतिमा छनोट हुन नसकेका बाँकेको कोहलपुर नगरपालिका मेयर उम्मेदवार [...]
वैशाख ११ गते, २०७९ १५:३५ मा प्रकाशित
काठमाडौँ, ११ वैशाख उपराष्ट्रपति नन्दबहादुर पुनले समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । फोकस नेपालले शनिबार लोकतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन उहाँले समाजको सेवामा सामाजिक सङ्घसंस्थाको महत्वपूर्ण भूमिका [...]
वैशाख ११ गते, २०७९ ११:१९ मा प्रकाशित
नेपालगञ्ज, ११ वैशाख आसन्न स्थानीय तह निर्वाचनका लागि यहाँका विभिन्न स्थानमा राखिएका आचारसंहिताविपरीतका प्रचार साम्रगी हटाइएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्णयानुसार ती प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । यसअघि [...]
वैशाख ११ गते, २०७९ ११:१४ मा प्रकाशित
स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ। आज बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। शनिबारका लागि बोलाइएको कार्यसम्पादन समिति बैठक स्थगित [...]
वैशाख ११ गते, २०७९ १०:५१ मा प्रकाशित