काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पु¥याएर चाँडै जग्गा वितरण गर्ने बताएका छन्। काठमाडौँका विभिन्न स्थानका सुकुम्बासी बस्ती खाली गराउने सरकारको कदमको विरोध भइरहेको बेला[...]
काठमाडौँ- सरकारले बिजेनसका लागि संघीय संसदको अधिवेशन स्थगन गरेको जनाएको छ। सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले पर्याप्त बिजनेसको तयारीका लागि संसदको अधिवेशन स्थगित गर्ने निर्णय भएको बताएका हुन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले संसदको बैठकमा [...]
वैशाख ११ गते, २०८३ २०:५२ मा प्रकाशित
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न सबैमा आग्रह गरेको छ। पछिल्लो समय विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत आधारहीन, मिथ्या र भ्रामक सामग्री प्रकाशन तथा प्रसारण भइरहेको भन्दै मन्त्रालयले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। मन्त्रालयद्वारा [...]
वैशाख ९ गते, २०८३ २०:३९ मा प्रकाशित
काठमाडौँ- मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ।२०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। [...]
वैशाख ९ गते, २०८३ १९:५६ मा प्रकाशित
काठमाडौँ- सरकारले समस्याग्रस्त सहकारीहरूका ऋणीहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै मंगलबार सूचना जारी गर्दै सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूका नाममा १५ दिने सूचना जारी गरेको हो। [...]
वैशाख ८ गते, २०८३ १९:३४ मा प्रकाशित
काठमाडौँ- सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। सिंहदरबारमा आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना [...]
वैशाख ८ गते, २०८३ १८:३८ मा प्रकाशित
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्ता निकायहरूलाई खारेज गर्नुको सट्टा सुधारमार्फत सुदृढ बनाई सरकारको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने स्पष्ट पारेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (मंगलबार) आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँग [...]
वैशाख ८ गते, २०८३ १८:३५ मा प्रकाशित
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनीत भएका छन्। आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले शाहको नाम अनुमोदन गरेको हो। उनी वालेन्द्र शाह (बालेन) मेयर हुँदा उनको स्वकीय सचिवका रूपमा काम गरेका थिए। [...]
वैशाख ७ गते, २०८३ १९:१९ मा प्रकाशित
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय १६ सदस्यीय बनेको छ। नयाँ थपिने सदस्यहरूमा महामन्त्रीमा मनोनीत भएका भुपदेव शाह, केन्द्रीय सदस्यद्वय सागर ढकाल र सरिता श्री ज्ञवाली थपिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य रवि लामिछाने- सभापतिस्वर्णिम वाग्ले- उपसभापतिकविन्द्र वुर्लाकोटी- [...]
वैशाख ७ गते, २०८३ १८:२६ मा प्रकाशित
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (सोमबार) देशभरका विश्वविद्यालय र प्रतिष्ठानका [...]
वैशाख ७ गते, २०८३ १८:२३ मा प्रकाशित