वैशाख ७ २०८२, आइतबार

राजनीति

लिपुलेक नेपालकै भुमि हो : पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले लिपुलेक नेपालकै भूमि भएको दावी गरेका छन । भारतले जर्बजस्ती नेपालको भूमिमा अतिक्रमण गरेको पछिल्लो समयमा उनले उक्त कुरा दावी गरेका हुन । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले यस्तो कुरा बताएका हुन । उनले [...]

वैशाख ३१ गते, २०७७ २०:५६ मा प्रकाशित

लिपुलेकबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौं । पछिल्लो समय भारतले नेपाली भूमिमा जर्बजस्त रुपमा बनाएको सडकलाई लिएर यत्रतत्र विरोध चलिरहँदा यस विषयमा समान धारणा बनाउनका लागि सरकारले आज सर्वदलीय बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भूमिमा भारतले सडक निर्माण गरेपछि यस विषयमा [...]

वैशाख ३१ गते, २०७७ १५:०२ मा प्रकाशित

माइतीघरबाट वैद्य समूहका डेढ दर्जन बढी नेता कार्यकर्ता पक्राउ

काठमाडौँ । वैद्य समूहका करिब २० जना नेता कार्यकर्ता पक्राउ परेका छन् । भारतले नेपालको सिमाना मिचेर बाटो विस्तार गरेको विरोधमा प्रदर्शनी गर्ने नेता कार्यकर्ता काठमाडौँको माइतीघरबाट पक्राउ परेका हुन् ।

वैशाख ३१ गते, २०७७ १३:४० मा प्रकाशित

नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन भएको छ । बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरुको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए [...]

वैशाख ३१ गते, २०७७ ११:३५ मा प्रकाशित

लकडाउन कडा बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडाइ गर्न निर्देशन दिएका छन् । आज एकै दिन ५७ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने भएको हो । आज बसेको मन्त्रिपरिषद बैठकमा पनि लकडाउनको पालनाबारे गम्भीर छलफल भएको बुझिएको [...]

वैशाख ३० गते, २०७७ १६:३८ मा प्रकाशित

नेकपाको स्थायी कमिटी बैठक बुधवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)) को स्थायी कमिटी बैठक बुधवार हुने भएको छ । २५ गतेका लागि बोलाइएको बैठकमा नेकपाका दुई अध्यक्ष बिच असमझदारी बढेपछि बैठक स्थगित भएको थियो । पार्टीले बुधवार ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने गरी [...]

वैशाख ३० गते, २०७७ १५:३२ मा प्रकाशित

राष्ट्रपतिबाट नर्स, चिकित्सक र स्वाथ्यकर्मीको सराहना

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय नर्स दिवस तथा २००औंँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा सम्पूर्ण नर्सहरूमा शुभकामना व्यक्त गरेकी छिन । यस अवसरमा आज अपराह्न ट्विट गर्दै राष्ट्रपति भण्डारीले विश्वव्यापी कोरोना महामारीविरुद्धको लडाइँमा उच्च मनोबलका साथ अग्रमोर्चामा रहेर खटिएका सम्पूर्ण नर्स, [...]

वैशाख ३० गते, २०७७ १५:१९ मा प्रकाशित

माइतीघरबाट रञ्जु दर्शना पक्राउ

काठमाडौँ । भारतले नेपाली भूमि मिचेको विरोधमा प्रदर्शनी गर्ने क्रममा विवेकशील पार्टीकी नेतृ रञ्जु दर्शना पक्राउ परेकी छिन् । मङ्गलवार काठमाडैंको माइतीघर मण्डलामा विरोध गर्ने क्रममा दर्शना सहित केही व्यक्तीलाई प्रहरीले पक्राउ गरेको हो । सिमाना मिचिएको बेलामा पनि सरकार [...]

वैशाख ३० गते, २०७७ १४:५१ मा प्रकाशित

लामाे विवादपछि नेकपाले बोलायो स्थायी कमिटीको बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समितिको बैठक बोलाइएको स्रोतले जनाएको छ । यस अघि स्थायी कमिटी बैठक गत बिहीबारका लागि तय भएको थियो । [...]

वैशाख ३० गते, २०७७ १४:३४ मा प्रकाशित