साउन, ३ काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा केपी ओली पक्षका ४ सांसदले फ्लोर क्रस गरेको माधव नेपाल पक्षले बताएको छ ।ओली पक्षका प्रेम आलेसहित ४ जनाले फ्लोर[...]
काठमाडौँ, ३ साउन जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्ने स्पष्ट गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वास मतका लागि पेश गर्नुभएको प्रस्तावमाथिको छलफलमा उहाँले नेपाली कांग्रेसले मतका [...]
साउन ३ गते, २०७८ २१:३४ मा प्रकाशित
असार, ३ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सबै नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । पार्टी एकता जोगाउन गठित कार्यदलका सदस्यसहित अन्य केही नेताहरुले विश्वासको मत नदिने भएका छन् । बानेश्वरमै भएको छलफलले [...]
साउन ३ गते, २०७८ २१:३० मा प्रकाशित
साउन, ३ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो सरकारको प्राथमिकतामा खोपमात्रै रहेको बताए । उनले भने ‘पहिलो प्राथमिकता खोप, [...]
साउन ३ गते, २०७८ २१:२५ मा प्रकाशित
काठमाडौँ, ३ साउन प्रतिनिधिसभामा शपथसम्बन्धी अध्यादेश २०७८, रेल्वे अध्यादेश २०७८ लगायत अध्यादेश पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ती अध्यादेश सभासमक्ष पेश गर्नुभएको हो । बैठकमा औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८, [...]
साउन ३ गते, २०७८ १७:५४ मा प्रकाशित
३ साउन, काठमाडौं सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाका आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ । आइतबार नै दोस्रो बैठक बस्ने [...]
साउन ३ गते, २०७८ १५:५० मा प्रकाशित
३ साउन, काठमाडौं नेकपा एमाले स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल बेग्लै कोर्समा हिंड्न चाहेको बताएका छन् । एमाले एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका ज्ञवालीसहितका नेताहरुले आइतबार बिहान वरिष्ठ नेता नेपाललाई भेटेका थिए [...]
साउन ३ गते, २०७८ १५:३७ मा प्रकाशित
काठमाडौँ, ३ साउन नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन पार्टीका सांसदलाई आह्वान गर्नुभएको छ ।स्वास्थ्योपचारका लागि भारतको नयाँदिल्लीमा रहनुभएका पूर्व प्रधानमन्त्री खनालले आज एक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन भएको स्थितिमा संसद् जोगाउन [...]
साउन ३ गते, २०७८ १५:१३ मा प्रकाशित
काठमाडौं, साउन ३ जनता समाजवादी पार्टी नेपालको आन्तरिक विवादबारे निर्वाचन आयोगमा सुनुवाइ भएको छ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरू रहेको इजलासमा आइतबार बिहान ११ बजेदेखि सुनुवाइ जारी छ।निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सुनुवाइ जारी रहेको सेतोपाटीलाई बताए। जसपामा अध्यक्षद्वय [...]
साउन ३ गते, २०७८ १२:१६ मा प्रकाशित
काठमाडौं, साउन ३ नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक केहीबेर अघि सुरू भएको हो।बैठकमा पार्टीको आन्तरिक विवाद, विधान अधिवेशन र संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने भएको छ।वरिष्ठ नेता [...]
साउन ३ गते, २०७८ १२:०९ मा प्रकाशित