वैशाख २३ २०८३, बुधवार

राजनीति

एमालेका २२ सांसद स्पष्टीकरण : पद जाला कि जोगिएला ?

६ साउन, काठमाडौं नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले सोमबार वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरे पनि  अहिलेसम्म यसको प्रक्रिया अगाडि बढाएको छैन । पार्टीको ह्विप उल्लंघन गरी साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई [...]

साउन ६ गते, २०७८ १५:४७ मा प्रकाशित

माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरू

काठमाडौं, साउन ६ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक सुरू भएको छ।बुधबार दिउँसो माओवादी केन्द्रको बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको हो।बैठकमा समसमायिक विषयमा छलफल हुने बताइएको छ। सेतोपाटी

साउन ६ गते, २०७८ १५:३१ मा प्रकाशित

दल फुटाउने अध्यादेश ल्याउन गठबन्धन तयार, अलमलमा माधव नेपाल

६ साउन, काठमाडौं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार बिहानै कोटेश्वर पुगे । नेता नेपालसँग झण्डै एक घण्टा कुराकानी गरेर प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटारतिर लागे । प्रचण्ड निस्किएको केहीबेरमै जनता [...]

साउन ६ गते, २०७८ १२:२२ मा प्रकाशित

दुई देशबीच समझदारी गरेर रेल चलाउन सकिने

गलेश्वर, ६ साउन जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । हिजोआज नै [...]

साउन ६ गते, २०७८ १२:०७ मा प्रकाशित

ओली पक्षका ७ सांसद थपिए राष्ट्रपतिमाथि महाअभियोग

६ साउन, काठमाडौं एमाले केन्द्रीय कमिटीमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा भएको छ । राष्ट्रपतिलाई महाभियोगमार्फत संसदमा उपलब्ध सदस्यहरुको दुई तिहाई मतले बर्खास्त गर्ने १ सय ८० जना सांसद भए सम्भव छ ।  विश्वासको मतमा मतदान नगरेका माधव समूहका [...]

साउन ६ गते, २०७८ ०७:०९ मा प्रकाशित

कांग्रेसमा डिजिटल मतदानका लागि प्रविधि तयार

दूर दृस्टि ५ साउन, काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले जिल्लाबाटै डिजिटल माध्यमबाट मतदान गर्न मिल्ने प्रविधिको विकास गरेको छ । १४ औं महाधिवेशनलाई लक्षित गरी यो प्रविधि तयार गरिए पनि प्रयोग गर्ने वा नगर्नेबारे केन्द्रीय समितिले [...]

साउन ५ गते, २०७८ १५:५२ मा प्रकाशित

विप्लवको भेटवार्ता ः वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

काठमाडौँ, ५ साउन काठमाडौँ, ५ साउन (रासस) ः मिति २०७८ असार ३० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता । मिति २०७८ असार ३१ गते नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल [...]

साउन ५ गते, २०७८ १५:३० मा प्रकाशित

प्रचण्डको सुरक्षामा सरकारले अहिले किन खटायो डिएसपीको कमाण्डमा प्रहरी?

काठमाडौं, साउन ५, विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी मापदण्ड उल्लंघन गर्दै गृह मन्त्रालयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा प्रहरी खटाउन निर्देशन दिएको छ।गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि सचिवस्तरीय निर्णय गरेर प्रचण्डको सुरक्षामा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी)को नेतृत्वमा [...]

साउन ५ गते, २०७८ १३:१३ मा प्रकाशित

एमाले अध्यक्ष ओली र विप्लव समूहका नेताहरुबीच भेटवार्ता

५ साउन, काठमाडौं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव) समूहको नेकपाका नेताहरबीच भेटवार्ता भएको छ । भेटका लागि महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोलाई ओली, निवास बालकोटमा पुगेका थिए । भेटमा सहभागी [...]

साउन ५ गते, २०७८ १३:०२ मा प्रकाशित