वैशाख ८ २०८२, सोमबार

राजनीति

लकडाउन खुकुलो पार्ने प्रधानमन्त्रीको संकेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो पार्ने संकेत देखाएका छन । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आर्थिक गतिविधिलाई पनि प्राथमिकतामा राखेर अघि बढने बताएका हुन । अहिलेसम्म कोरोना भाइरस रोकथामका लागि कुनैपनि औषधि आविष्कार नभएकाले नेपालमा [...]

जेठ १२ गते, २०७७ १९:३६ मा प्रकाशित

प्रधानमन्त्री ओलीको राष्ट्रका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन । उनले सरकार कोरोनासँग लडिरहेको उल्लेख गरेका छन । यसका साथै उनले नेपाली नागरिकलाई आफ्नो स्वास्थ्यको ख्याल गर्दै कोरोनाको महामारीसँग डटेर लड्नका लागि आग्रह गरेका छन । उनको [...]

जेठ १२ गते, २०७७ १८:३९ मा प्रकाशित

निरोगी नेपाल निर्माण गर्न नागरिकसँग प्रधानमन्त्रीका यी ५ माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपाल अभियान सुरु गरेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ २ गते सरकारको नीति तथा कार्यक्रममा सरकारले अब निरोगी नेपाल सञ्चालन गर्ने कुरा उल्लेख गरेकी थिइन । आज प्रधानमन्त्री ओलीले [...]

जेठ १२ गते, २०७७ १८:२१ मा प्रकाशित

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री कपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्दैछन । नेपाल टेलिभिजनमार्फत प्रधानमन्त्रीले प्रत्यक्ष रुपमा देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।आज साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्ने र [...]

जेठ १२ गते, २०७७ १५:५२ मा प्रकाशित

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै छ । बैठकमा आज सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट, कोरोना भाइरसको रोकथामका लागि सरकारी स्तरबाट गर्नुपर्ने कार्यहरु, सरकारले कोरोनाको जोखिमबाट बच्नका लागि जारी गरेको लकडाउनका [...]

जेठ १२ गते, २०७७ ११:१५ मा प्रकाशित

नेकपा सचिवालय बैठक आज ३ बजे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिवार दिउँसो ३ बजे बस्ने भएको छ ।

जेठ १० गते, २०७७ १३:३० मा प्रकाशित

संवादबाटै जमीन फिर्ता लिइन्छः डा.खतिवडा

सरकारले वार्ता र कूटनीतिक प्रयासबाट प्रमाणका आधारमा सीमा समस्याको सहज समाधान गर्ने जनाएको छ । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले संवादकै आधारमा मित्रराष्ट्रसँग आफ्नो भूमि स्वतः फिर्ता गर्ने [...]

जेठ ९ गते, २०७७ १६:३९ मा प्रकाशित

नयाँ नक्सा भारतको सहमति बिना अन्तर्राष्ट्रियकरण नगर्ने डा. खतिवडाको भनाइ

सबुद र प्रमाणका आधारमा मित्रराष्ट्रसँग संवाद गरेर हाम्रा ती भूमि स्वतः नेपालको हो भन्ने स्वीकार गर्ने स्थितिमा पुर्‍याउन सरकारको प्रयास रहने मन्त्री खतिवडाको भनाइ छ ।

जेठ ९ गते, २०७७ १६:२७ मा प्रकाशित

संविधान संशोधन प्रस्ताव संसदमा लैजाने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले नेपालको जारी नक्सालाई कार्यान्वयन गर्नका लागि संविधान संशोधन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधन गरेर नेपालको भर्खरै जारी गरिएको नक्सालाई देशका सरकारी कार्यालयहरुमा पठाउने निर्णय गरिएको हो । सरकारले [...]

जेठ ९ गते, २०७७ १२:५९ मा प्रकाशित