वैशाख ८ २०८२, सोमबार

राजनीति

काँग्रेस अधिवेशन साउन १२ देखि सुरु हुने

काठमाडाै‌/ नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ । यसअघि काँग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेकामा बिहीबार बसेको केन्द्रीय समिति बैठकले ६ दिन पर सार्दै साउन [...]

असार ३ गते, २०७८ १४:५६ मा प्रकाशित

उपमेयरसहित १४ वडाध्यक्षले बहिस्कार गरे काठमाडौं महानगर परिषद् बैठक

काठमाडौं । काठमाडौं महानगरपालिकाका १४ वडाध्यक्ष र उपमेयरले महानगरपालिकाको परिषद् बैठक बहिस्कार गरेका छन् । नगरपरिषद्को अघि महानगर कार्यपालिका बैठकबाट परिषद्मा लैजाने एजेन्डा तय नगरेको, नागरिकलाई प्राथमिकता दिने गरी कोभिड–१९ विरुद्धको खोपको प्रस्ताव अस्वीकार गरेको तथा बहुमतबाट पेलेर जनताको मुद्दा [...]

असार ३ गते, २०७८ ०६:४० मा प्रकाशित

बाढीपहिराेबाट थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्नू – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौँ बैठकलाई बुधबार सम्बोधन गर्दै [...]

असार २ गते, २०७८ १५:४८ मा प्रकाशित

डा.भट्टराईको प्रस्ताव–सबैले नाम फेरौं, बाबुराम भट्टराई कामी लेख्दिउँ

काठमाडौं । दलितमाथि जातको आधारमा हुने विभेद अन्त्य गर्नका लागि सबैले आफ्ना नाम थर परिवर्तन गर्न समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रस्ताव राखेका छन् । बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिने क्रममा डा.भट्टराईले हिजोको वर्ण व्यवस्थाका आधारमा श्रम [...]

जेठ १८ गते, २०७७ १३:४५ मा प्रकाशित

संसदमा संविधान संशोधन विधेयक पेस

काठमाडौं । संघीय संसदमा आज संविधान संशोधन विधेयक पेस भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले उक्त विधेयक पेस गरेकी हुन । गत बुधबार सरकारले उक्त विधेयक संसदमा प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो तर [...]

जेठ १८ गते, २०७७ १२:३६ मा प्रकाशित

संविधान संशोधन विधेयक आज पेश हुँदै

काठमाडौं । सरकारले नेपालको नयाँ नक्सा सहितको निशान छाप समावेशका लागि संसदमा संविधान संशोधनको प्रस्ताव पेश गर्दै छ । संसद सचिवालयले आइतबारको सम्भावित कार्यसूचीमा संशोधन विधेयक पनि राखेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पेस [...]

जेठ १८ गते, २०७७ ११:१७ मा प्रकाशित

संविधान संशोधनको पक्षमा मतदान गर्ने काङग्रेसको निर्णय

काठमाडौं । आज बसेको प्रतिपक्ष दल नेपाली काङग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा मत पेश गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा पेश गरिएको प्रस्तावमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी सरकारले सार्वजनिक [...]

जेठ १७ गते, २०७७ १७:५१ मा प्रकाशित

नेकपा बैठकमा एमसीसीलाई लिएर चर्काचर्की

काठमाडौं । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा नेताहरुबीच चर्काचर्की भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उक्त विषयलाई लिएर नेताहरुले प्रधानमन्त्री र अर्थमन्त्रीलाई र्‍याखर्‍याख्ती पारेको स्रोतले बताएको [...]

जेठ १७ गते, २०७७ १४:४१ मा प्रकाशित

जनार्दन शर्माले गरे पिएसओ फिर्ता

काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माले आफ्नो पिएसओ फिर्ता गरेका छन । सरकारले उनका लागि उपलब्ध गराएको सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई उनले फिर्ता गरेका हुन । पछिल्लो समय अनावश्यक सुरक्षाकर्मी राखिएको भन्ने विषयमा यत्रतत्र आलोचना भएपछि सरकारबाट प्राप्त सुरक्षाकर्मीहरु फिर्ता गर्ने प्रक्रिया [...]

जेठ १५ गते, २०७७ १४:३९ मा प्रकाशित