वैशाख २३ २०८३, बुधवार

राजनीति

प्रधानमन्त्री देउवालाई प्रजातान्त्रिक समाजको ध्यानाकर्षण

           काठमाडौँ, १६ साउन , प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रजातान्त्रिक विचार समाजले आज भेट गरी विभिन्न समसामयिक जनजीविकाका सवालमा ध्यानाकर्षण गराएको छ ।        समाजका अध्यक्ष डा. केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले, महासचिव गोकर्ण अर्याललगायतको टोलीले जनतालाई कोरोनाको [...]

साउन १६ गते, २०७८ १९:३४ मा प्रकाशित

माधव नेपाललाई पार्टीमा ठाउँ छैन : ओली

काठमाडौं, १६ साउन, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढालेकाे र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव [...]

साउन १६ गते, २०७८ १४:३४ मा प्रकाशित

कर्णालीमा सय प्रतिशत रोपाइँ ः भोकमरीका चपेटामा नपर्ने सङ्केत

काठमाडौँ, १६ साउन यस वर्ष कर्णाली प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ । गत वर्ष सो प्रदेशमा ९८ प्रतिशत रोपाइँ भएको थियो । सो प्रदेशमा शतप्रतिशत रोपाइँ हँुदा ३८ हजार ३८५ हेक्टर क्षेत्रफल धान उत्पादनका लागि उपयोग भएको छ । कर्णालीलाई [...]

साउन १६ गते, २०७८ १४:२४ मा प्रकाशित

वार्षिक प्रतिवेदन पेश

          काठमाडौँ, १५ साउन   प्रतिनिधिसभामा ‘नेपालको संविधान २०७२ को धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७६÷७७’ पेश गरिएको छ ।         प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री [...]

साउन १५ गते, २०७८ १६:३९ मा प्रकाशित

ऊर्जामन्त्री भुसाल र चिनियाँ राजदूतबीच भेटवार्ता

    काठमाडौँ, १५ साउन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ ।         मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण भइरहेका [...]

साउन १५ गते, २०७८ १६:३० मा प्रकाशित

अमेरिकामा कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई एक सय डलर दिइने

       वासिङटन, १५ साउन अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ ।         खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू गर्न लागेको छ । सरकारले निर्देशिका जारी गर्दै खोप लगाउनेलाई प्रतिव्यक्ति १०० डलर दिने जनाएको [...]

साउन १५ गते, २०७८ १६:०० मा प्रकाशित

अर्थमन्त्री–चिनियाँ राजदूत शिष्टाचार भेट

काठमाडौँ, १५ साउन   अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुनःनिर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा [...]

साउन १५ गते, २०७८ १५:४२ मा प्रकाशित

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

रुपन्देही, १५ साउन  लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिता दिन प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ । आज प्रदेश प्रमुखका कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले विपन्न जनताको जीवनस्तर माथि उठेमा मात्र [...]

साउन १५ गते, २०७८ १४:१३ मा प्रकाशित

संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न पहल गरिनेः प्रमुख गुरुङ

    चितवन, १५ साउनगण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफू गणतान्त्रिक संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पदभार ग्रहण अघि गृहजिल्ला चितवन आउनुभएका उहाँले आज पत्रकारसँगको कुराकानीमा संविधान बाहिर गएर कुनै पनि काम नगर्ने [...]

साउन १५ गते, २०७८ १४:०६ मा प्रकाशित