वैशाख २३ २०८३, बुधवार

राजनीति

कार्यदलद्वारा साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तयार

काठमाडौँ, २१ साउन  सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ ।        प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कार्यदलको बैठकले सो कार्यविधिको अन्तिम खाका तयार पारेको हो । उक्त कार्यविधि सत्ता साझेदार दलका शीर्ष नेतालाई छिट्टै बुझाइने [...]

साउन २१ गते, २०७८ १८:०० मा प्रकाशित

शहीद र बेपत्ताले देखेको सपना पूरा गर्नुपर्दछ– मन्त्री बराल

           गण्डकी, २१ साउन   गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले शहीद र बेपत्ताले देखेको सपना पूरा गर्नु सबैको दायित्व भएको बताउनुभएको छ ।        नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वडा कमिटी पोखरा–१० को आयोजनामा बुधबार पोखरामा आयोजना भएको राज्यद्वारा बेपत्ता पारिएका मजदुर नेता [...]

साउन २१ गते, २०७८ १२:३० मा प्रकाशित

राष्ट्रियसभा बैठकः भारतसित वार्ता गर्न प्रतिपक्षी दलका सांसदको माग   

काठमाडौँ, २० साउन   राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले केही दिनअघि दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा एक नेपाली युवाको ज्यान गएको घटनामा भारतीय पक्षसँग वार्ता गर्न सरकारसँग माग गरेका छन् ।        राष्ट्रियसभाको आजको [...]

साउन २० गते, २०७८ १७:३३ मा प्रकाशित

आवश्यकता र प्राथमिकताका आधारमा योजना तर्जुमा गर्नुपर्छ ः मन्त्री यादव

जनकपुरधाम, २० साउन नीति तथा कार्यक्रमलाई अक्षरमै सीमित गर्ने प्रवृत्तिले संस्थागत संरचनाको औचित्यमाथि नै प्रश्न उठेको धारणा व्यक्त भएको छ । प्रदेश नं २को भौतिक पूर्वाधार विकास मन्त्रालयले आज जनकपुरधाममा आयोजना गरेको आव २०७७÷७८ को वार्षिक प्रगति समीक्षा तथा प्रदेश मन्त्रालयगत [...]

साउन २० गते, २०७८ १४:१५ मा प्रकाशित

दार्चुला पुगेको छानबिन समितिले छलफल गर्दै

           दार्चुला, २० साउन  जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मङ्गलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो ।         गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न [...]

साउन २० गते, २०७८ १०:२९ मा प्रकाशित

गृहमन्त्री खाण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौँ, २० साउन गृहमन्त्री बालकृष्ण खाण र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा मङ्गलबार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको हो ।         भेटमा [...]

साउन २० गते, २०७८ १०:१० मा प्रकाशित

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली शुरु

   काठमाडौँ, १९ साउन  संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ कालीध्वज गण १० औँ डफ्फालाई बदली गर्न प्रमुख सेनानी शिखर जबराको नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।         श्रीजंग गण ११ औँ डफ्फाको २३३ नेपाली शान्ति सैनिकमार्फत मिशन इलाकातर्फ प्रस्थान [...]

साउन १९ गते, २०७८ १९:५५ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुटवल, १९ साउनलुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनले सरकार विरूद्ध आज तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता गरेको छ ।        प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री शङ्कर पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको नेपाली काङ्ग्रेसका प्रमुख सचेतक फकरूद्धिन खानले जानकारी दिनुभयो । उहाँले विपक्षी गठबन्धनको तर्फबाट प्रदेशसभा सचिवालयमा [...]

साउन १९ गते, २०७८ १९:४९ मा प्रकाशित

मन्त्रिपरिषद् निर्णयः भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

         काठमाडौँ, १९ साउन   सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।    आयोगको पदाधिकारी नियुक्तिका लागि एक वर्ष पहिल्यै सिफारिस भएको थियो । [...]

साउन १९ गते, २०७८ १९:१७ मा प्रकाशित