वैशाख २३ २०८३, बुधवार

राजनीति

शंकर पोखरेलको बदनाम बहिर्गमन

२८ साउन, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबाट शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ भने नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छ । प्रदेश प्रमुख अमिक शेरचनले २२ घण्टा अर्थात बिहीबार ३ बजेसम्म संविधानको धारा १६८ (२) बमोजिम दुई वा [...]

साउन २८ गते, २०७८ ०८:२२ मा प्रकाशित

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

रुपन्देही, २७ साउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले दिनुभएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री पोखरेलले आज संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिक दिनुभएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गर्नुभएको हो ।         प्रदेश प्रमुखको कार्यालयले आज [...]

साउन २७ गते, २०७८ १७:३५ मा प्रकाशित

२२ घन्टाको समय दिएर लुम्बिनीमा नयाँ सरकार गठन गर्न आह्वान

जतिसुकै हतकण्डा अपनाएर भएपनि आप्mनो नेतृत्वको सरकार सुरक्षित गर्न लुम्बिनी प्रदेश मुख्यमन्त्री विफल भएका छन् । बुधवार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । बुधबार सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई [...]

साउन २७ गते, २०७८ १७:३१ मा प्रकाशित

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने

       रुपन्देही, २७ साउनलुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा रहेर काम गरेका कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।         आज राजीनामा दिनुअघि मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको मन्त्रिपरिषद् बैठकले आइसोलेसन अस्पतालको अस्थायी दरबन्दी स्वीकृत गरी कार्यरत जनशक्तिको म्यादसमेत थप गर्ने [...]

साउन २७ गते, २०७८ १७:२६ मा प्रकाशित

प्रस्ताव सर्वसम्मतिले पारित

विराटनगर, २७ साउनप्रदेश नं १ को प्रदेशसभाको आजको बैठकले ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ विचार गरियोस् भत्रे प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।         प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री [...]

साउन २७ गते, २०७८ १६:३९ मा प्रकाशित

चुनौती स्वीकार गरेर आएको छु, देश र जनतालाई निराश बनाउँदिनः घिसिङ

काठमाडौँ, २७ साउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूणर् रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।        अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेको तथ्य [...]

साउन २७ गते, २०७८ १६:१९ मा प्रकाशित

राष्ट्रिय सभा बैठक ः कोरोना महामारी नियन्त्रण गर्न आग्रह

काठमाडौँ, २७ साउनराष्ट्रियसभाका सदस्यहरुले आइसोलेशन केन्द्र, अक्सिजन प्लान्ट, आईसीयू, भेन्टिलेटर लगायतका संरचना र स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुग्ने बताउनुभएको छ ।         राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा (एमाले)का गोपाल भट्टराईले कोरोनाको तेस्रो लहरको [...]

साउन २७ गते, २०७८ १५:३७ मा प्रकाशित

लुम्बिनीमा अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै

बुटवल, २७ साउन लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने भएको छ । त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, सभामुख पूर्णबहादुर घर्तीसमेत [...]

साउन २७ गते, २०७८ ११:५६ मा प्रकाशित

४० महिना सरकारमा बसेको हेक्का छैन, एक महिने सरकारलाई प्रश्‍नै प्रश्‍न

काठमाडौँ, २७ साउन। पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभालाई खासै महत्व दिएका थिएनन् । संसदीय गतिविधिहरूप्रति उनको खासै मोह देखिन्नथ्यो । ‘अदालतले ब्यूँत्याइदिएको प्रतिनिधिसभा’ भन्ने उनको बुझाई थियो । त्यसैले उनले प्रतिनिधिसभा ब्यूँतेपछिका चालू [...]

साउन २७ गते, २०७८ ०९:१५ मा प्रकाशित