वैशाख १० २०८२, बुधवार

राजनीति

चन्द्रागिरिमा ओलीको अर्काे सिर्जना

काठमाडौँ, ४ भदौ “इच्छुमतिको किनार, घुमेर भिराडील     घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल     कतै इतिहास, कतै परम्परा गौरव र पौरख     यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर     शोकमग्न शिवजी भौतारिएका थिए     यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले     चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए     यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर     सुन्दर काठमाडौँलाई [...]

भदौ ४ गते, २०७८ १८:५५ मा प्रकाशित

एमालेलाई एकताबद्ध बनाउन माग

कर्णाली, ४ भदौ नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले १० बुँदे सहमतिको मर्मलाई आत्मसात् गर्दै पार्टीलाई एकताबद्ध बनाउन माग गरेको छ । सुर्खेतमा सम्पन्न बैठकले नेता तथा कार्यकर्तालाई पार्टीमा देखापरेका चुनौती सामना गर्दै एकताका पक्षमा गोलबन्द हुन आग्रह गरेको हो ।        बैठकका [...]

भदौ ४ गते, २०७८ १६:२५ मा प्रकाशित

कारवाही गर्न माग

    काठमाडौँ, ४ भदौ प्रतिनिधिसभा, अर्थ समितिले नेपाल धितोपात्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी गरेको भनिएको शेयर कारोबारका सम्बन्धमा यथाशीघ्र छानविन गरी कारवाही गर्न निर्देशन दिएको छ ।          अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधुु मरासिनीसँग [...]

भदौ ४ गते, २०७८ १६:१४ मा प्रकाशित

वाग्मतीका प्रदेश प्रमुखमा शर्मा

काठमाडौँ, ४ भदौ राष्ट्रपति विद्यादेवी भण्डारीले वाग्मती प्रदेशका प्रदेश प्रमुखमा सङ्खुवासभाका यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएको छ ।      राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को बिहीबारको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम शर्मालाई आज प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको [...]

भदौ ४ गते, २०७८ १६:०१ मा प्रकाशित

एमाले फेरि फुट्न सक्ने, भीम रावलले बनाए ओलीविरुद्ध नयाँ समूह

काठमाडौं, ४ भदौ नेकपा एमाले विभाजित भएपछि अर्को नयाँ समूह खडा भएको छ । माधव नेपाललाई पार्टी विभाजनमा साथ नदिएका हस्तीहरुले नयाँ समूह खडा गरेका हुन् । भीम रावलसहितको नयाँ समूह अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहँदै आएका नेताहरु थिए [...]

भदौ ४ गते, २०७८ ११:४२ मा प्रकाशित

बागमतीका निवर्तमान मुख्यमन्त्री पौडेल निजी निवासमा

वाग्मती, ४ भदौ  बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल सरकारी निवास छाडेर निजी निवास फर्कनुभएको छ । मुख्यमन्त्री कार्यालय छाडेर पौडेल हेटौँडा नवलपुरस्थित निजी निवासमा फर्कनुभएको हो । उहाँले ४२ महिना सरकार चलाउनुभएको थियो ।        बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएका [...]

भदौ ४ गते, २०७८ १०:५९ मा प्रकाशित

कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौं, ३ भदौ, कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले विहीवार काठमाडौंमा आयोजना गरेको ‘कर्णाली प्रदेशमा प्रत्येक घर स्वरोजगार कार्यक्रम’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । ‘बहुआयामिक गरिबी दरसबभन्दा धेरै रहेको कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश [...]

भदौ ३ गते, २०७८ २१:२३ मा प्रकाशित

दल विभाजन अध्यादेशको विरुद्धमा कोहलपुरमा बिरोध प्रर्दशन ।

सरकाले ल्याएको दल विभाजन अध्यादेशको विरुद्धमा कोहलपुरमा अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू कोहलपुर नगर कमिटिले आयोजनामा अध्यादेशको विरुद्धमा प्रर्दशन गरिएको हो । उक्त बिरोध प्रदर्शनमा बोल्दै अनेरास्ववियूका केन्द्रीय सदस्य सुमन घिमिरेले सरकारले नेपालमा राजनैतिक [...]

भदौ ३ गते, २०७८ २०:१८ मा प्रकाशित

आगामी रणनीति बनाउँदै जसपाको ठाकुर पक्ष

काठमाडौँ, ३ भदौनिर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पर्टीको आगामी रणनीतिका लागि परामर्शमा जुटेको छ ।     जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेको ठाकुर पक्षले बुधबार जसपा (लोकतान्त्रिक) नामको दल [...]

भदौ ३ गते, २०७८ १६:१४ मा प्रकाशित