जेठ २ २०८२, बिहीबार

राजनीति

फेरियो एमालेको लोगो

नेकपा एमालेले लोगो परिवर्तन गरेको छ । यसअघि सूर्यभित्र सीपीएन यूएमएल लेखेर आयाताकार हँसिया हथौडा झण्डा राखेकोमा अहिले सूर्यभित्र हँसिया हथौडा रहने गरी नयाँ लोगो तय भएको हो । माओवादी केन्द्रसँग एकीकरण भएर नेकपा बन्दा पनि यस्तै किसिमको लोगो प्रयोग भएको थियो [...]

असोज १७ गते, २०७८ १६:५२ मा प्रकाशित

प्रकाशमानको शक्ति परीक्षण, महानगरमा कस्ले मार्ला बाजी ?

काठमाडौं, १७ असोज नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको अधिवेश अन्तर्गत आज मतदान भइरहेको छ । सभापतिमा निलकाजी शाक्य र प्रगतिमान रञ्जित मैदानमा उत्रिएका छन् । शाक्य काँग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहका निकट हुन् । उनी लामो समययता सिंहको साथमा छन् । काठमाडौं [...]

असोज १७ गते, २०७८ १२:५९ मा प्रकाशित

कतार चुनावः लोकतन्त्रको शुरुवात कि नौटंकी मात्र ?

एजेन्सी । कतारमा शनिबार पहिलो पटक राष्ट्रिय चुनाव भएको छ । वास्तवमा, यो सुरा काउन्सिलको चुनाव हो, देशको सल्लाहकार परिषद, जुन देशको पहिलो विधायी चुनावको रूपमा पनि यसलाई लिइएको छ । अल जजीराका अनुसार २९ महिलाहरुसहित २९४ जना उम्मेदवार चुनावी मैदानमा [...]

असोज १७ गते, २०७८ १२:०४ मा प्रकाशित

हराउन थाले हुलाक दाइ

    लमजुङ, १७ असोज     समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा हुलाक सेवा उपयोगविहीन बनेको छ । पछिल्लो समयमा चिठ्ठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएको, नयाँ–नयाँ प्रविधिर सञ्चारका तरौतरिकालाई हुलाकले सेवाले अबलम्बन गर्न नसक्दा यसको उपयोगिता घट्दै गएको हो ।        मस्र्याङ्दी गाउँपालिका–३ घनपोखराकी [...]

असोज १७ गते, २०७८ ११:४७ मा प्रकाशित

पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नामका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ।

गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले हालसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्  सरकारलाई पूर्णता दिन नसकेपछि गठबन्धनभित्रैबाट आलोचना भइरहेको छ। सरकारमा हाल माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । यसैगरी कांग्रेसबाट [...]

असोज १७ गते, २०७८ १०:५० मा प्रकाशित

‘आत्महत्या’वाला अभिव्यक्तिको चिरफार : किन लगातार विचलित भाषण गर्दैछन् प्रचण्ड ?

माओवादी नेता भन्छन्- राजनीतिक अभिव्यक्ति, मनोचिकित्सकको गुनासो– राम्रो सन्देश गएन काठमाडौंको एक निजी अस्पतालमा कार्यरत मनोचिकित्सकहरूबीच शुक्रवार एउटा राजनीतिक विषयमा छलफल भयो । विषय थियो– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीवार दिएको आत्महत्यासम्बन्धी अभिव्यक्ति ।  ‘पूर्वप्रधानमन्त्री भइसकेको र देशको [...]

असोज १७ गते, २०७८ ०७:२९ मा प्रकाशित

यस कारण मैले हेडक्वार्टरमा बम गिराइदिएँ – प्रचण्ड

१७ असोज काठमाडौ आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीविरुद्ध आफूले पार्टीमा प्रस्तुत गरेका दस्तावेजलाई बमको संज्ञा दिएका छन् । माओवादीको प्रदेश सम्पर्क समिति भेलालाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन नेकपामा अध्यक्ष केपी ओलीले धोका र [...]

असोज १७ गते, २०७८ ०६:४८ मा प्रकाशित

कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज

काठमाडौँ, १६ असोज। नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो । काठमाडौँका निर्वाचन अधिकृत एवं वरिष्ठ [...]

असोज १६ गते, २०७८ ०८:५५ मा प्रकाशित

पोल भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबलका लाइन काटिने

काठमाडौँ, १६ असोज। नेपाल विद्युत् प्राधिकरणको पोल, अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन काटिने भएको छ । बक्यौता भाडा बुझाउन र सम्झौता नवीकरणका लागि प्राधिकरणले शुक्रबारसम्म समय दिएको थियो । तर [...]

असोज १६ गते, २०७८ ०८:५१ मा प्रकाशित