वैशाख २४ २०८३, बिहीबार

राजनीति

जलवायु परिवर्तनका कारण सिर्जित सङ्कटप्रति राष्ट्रपति चिन्तित

       काठमाडाँै, ४ मङ्सिरराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परितर्वनले ल्याएका सङ्कटका बारेमा चिन्ता व्यक्त गर्नुभएको छ ।        पुनःनिर्मित स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको आज उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तनका कारण विश्व नै सङ्कटतर्फ धकेलिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनबाट सिर्जित समस्याको सामना [...]

मंसिर ४ गते, २०७८ १६:३७ मा प्रकाशित

युवा नेताको आग्रह ः सहमतिका आधारमा नेतृत्व चयन

काठमाडौँ, ४ मङ्सिर नेकपा (एमाले)को युुवा नेताले दशौँ राष्ट्रिय महाधिवेशनमा सहमतिका आधारमा पदाधिकारी र निर्वाचनको माध्यमद्वारा केन्द्रीय सदस्य चयन गर्नुपर्ने माग गरेका छन् । महाधिवेशनको मिति नजिकिँदै गर्दा युवा नेताहरुले पार्टीलाई एक ढिक्का बनाउनका लागि सहमतिका आधारमा पदाधिकारी र निर्वाचनको [...]

मंसिर ४ गते, २०७८ १६:२७ मा प्रकाशित

महिला क्रिकेट एकेडेमीको शिलान्यासकालागि गृहजिल्ला जाँदै खेलकुद मन्त्री अथक

काठमाडौं / युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) आज बाँके जानुहुने भएको छ । बुद्ध एयरको प्लेनबाट बेलुका ६ बजे मन्त्री अथक गृजिल्ला जानलाग्नु भएको हो । बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानमा निर्माण भर्ने भनिएको महिला क्रिकेट एकेडेमीको शिलान्यासकालागि [...]

मंसिर ३ गते, २०७८ २१:३० मा प्रकाशित

     योग स्वस्थ जीवनका लागि उत्तम माध्यम हो ः प्रधानमन्त्री देउवा   

काठमाडौँ, ३ मङ्सिर प्रधानमन्त्री शेरबहादुर देउवाले योग र ध्यान स्वस्थ जीवनका लागि उत्तम माध्यम भएको बताउँदै आज विश्वले नै योगलाई आत्मसात् गरेको बताउनुभएको छ ।          पतञ्जलि योगपीठ नेपालअन्तर्गत नवनिर्मित रत्न सर्राफ भवन, पतञ्जलि नेपाल र आस्था नेपाल टिभी तथा स्वदेशी [...]

मंसिर ३ गते, २०७८ १७:३३ मा प्रकाशित

सर्वोच्चद्वारा दुःख व्यक्त

    काठमाडौँ, ३ मङ्सिर सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनद्वारा बिहीबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।        “सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमको क्रममा सिर्जना हुन गएको अप्रिय अवस्थाप्रति सर्वोच्च अदालत प्रशासन गहिरो दुःख व्यक्त [...]

मंसिर ३ गते, २०७८ १६:३० मा प्रकाशित

मुख्यमन्त्री शाहीले विश्वासको मत लिन कर्णाली प्रदेशसभाको बैठक आह्वान

       वीरेन्द्रनगर, ३ मङ्सिर कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनुहुने भएको छ ।        यसका लागि प्रदेश प्रमुख तिलक परियारले मङ्सिर १४ गते दिउँसो एक बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्नुभएको हो ।         “नेपालको संविधानको धारा १६८ को उपधारा (४) [...]

मंसिर ३ गते, २०७८ १४:०१ मा प्रकाशित

सर्वोच्च अदालतमा तोकियो सबै खाले मुद्दामा पेसी

      काठमाडौँ, ३ मङ्सिरप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।        प्रधानन्यायाधीश राणाले आज दशवटा इजलासमा पेसी तोक्नुभएको थियो । उहाँले आफ्ना लागि कुनै पनि इजलास तोक्नुभएको थिएन । पेसीमध्ये नौवटा संयुक्त र एउटा एकल [...]

मंसिर ३ गते, २०७८ १३:०१ मा प्रकाशित

एमाले १०औँ महाधिवेशन : घरघरमा निमन्त्रणापत्र

        चितवन, ३ मङ्सिर नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न घरघरमा निमन्त्रणापत्र पठाइएको छ । एमाले चितवनले जिल्लाभरका प्रत्येक घरमा पु¥याउने गरी निमन्त्रणापत्र पठाएको हो ।        दशौँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार एक लाख ५० हजार प्रति [...]

मंसिर ३ गते, २०७८ ०८:५२ मा प्रकाशित

सहज तरिकाले ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छः अर्थमन्त्री शर्मा

काठमाडौँ, २ मङ्सिर अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणमा सहजीकरण गरी ठूला योजनालाई सरल र रोकावटबिना नै सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफलमा उहाँले झन्झटिलो कानुन र विभिन्न किसिमका रोकावटले ठूला [...]

मंसिर २ गते, २०७८ १५:५१ मा प्रकाशित