वैशाख ७ २०८२, आइतबार

बिदेश

तालिबानको घोषणा सबै सरकारी अधिकारीलाई आममाफी दिने

१ भदौ, काठमाडौं तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छ । तालिबानले पूर्ण मनोबलका साथ काममा फर्किन सबैलाई आग्रह पनि गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै तालिबानले यस्तो बताएको हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले तालिबानलाई [...]

भदौ १ गते, २०७८ १२:४८ मा प्रकाशित

१२७ जना नेपालीहरु काठमाडौं आइपुगे अफगानिस्तानबाट

१ भदौ, काठमाडौं अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट [...]

भदौ १ गते, २०७८ ११:५२ मा प्रकाशित

तालिबानसँगको वार्ताकालागि सत्ता हस्तान्तरण

१ भदौ, काठमाडौं । अफगानिस्तानको सत्ता हस्तान्तरणको प्रक्रिया शान्तिपूर्ण बनाउने भन्दै गठन गरिएको समन्वयात्मक परिषदका सदस्यहरु तालिबानका नेतासँगको भेटका लागि दोहा जाने भएका छन् । परिषदका सदस्य इस्लामिक पार्टीका नेता गुल्बुद्दिन हेक्मात्यारले मंगलबार आफूहरु दोहा जान लागेको बताएको अल जजिराले [...]

भदौ १ गते, २०७८ ०८:१३ मा प्रकाशित

अफगानी नागरिक आकाशबाट खसेको दाबी काबुलबाट विमानको चक्कामा लुकेर भाग्न खोज्ने

साउन ३२, अफगानिस्तान तालिबानको कब्जामा पुगेपछि देश छाड्नका लागि मानिसहरु आफ्नो ज्यानै जोखिममा राख्न थालेका छन् । सोमबार आकाशमा उडिरहेको विमानबाट खसेर ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । सैन्य जहाजको चक्कामा लुकेर यात्रा गर्न खोज्ने तीनजना विमान [...]

साउन ३२ गते, २०७८ १७:४४ मा प्रकाशित

​कसरी हेर्ने तालिबानलाई

साउन ३२ नेपालका राजनीतिज्ञमा एउटा बानी छ, घरायसी मामिलामा गम्भीर नहुने, छिमेकीका विषयमा आवश्यकताभन्दा बढी चियोचर्चो गर्ने । विगतमा नेपालका कम्युनिस्टहरुले माओकी कान्छी श्रीमती च्याङ चिङलाई कसरी हेर्ने भनेर झगडा गरे । रुस र चीनबीच विवाद हुँदा नेपाल कम्युनिस्ट पार्टी फुट्यो [...]

साउन ३२ गते, २०७८ १७:१७ मा प्रकाशित

कमल थापाले भने, ‘ज्ञानेन्द्र प्रति मेरो सम्मान छ’ अफगानिस्तानको घटनालाई जोड्दै

काठमाडौँ, ३२ साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र प्रति आफ्नो सम्मान रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा राजा र राष्ट्रपतिबीचको फरक भन्दै राजा देश छोडेर नभागेको जिकिर गरेका छन्। उनले भनेका छन्, ‘तालिवानी विद्रोहीले सत्ता कब्जा [...]

साउन ३२ गते, २०७८ ०९:१७ मा प्रकाशित

कसरी गयो तालिबानको कब्जामा अफगानिस्तान ?

काठमाडौँ, ३२ साउन। दुई दशकको संघर्षपछि अफगानिस्तानको विद्रोही समूह तालिवान पुनः सत्तामा पुगेको छ । पछिल्लो साता सरकारी फौजविरुद्धको आक्रमण तीव्र पार्दै तालिवानले शासनसत्ता हातमा लिएको हो । तालिवानले काबुलस्थित राष्ट्रपति भवन आइतबार राति नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । देशका ३४ मध्ये [...]

साउन ३२ गते, २०७८ ०८:३५ मा प्रकाशित

अफगान राष्ट्रपति अशरफ घानीले देश छाडे

३१ साउन, काठमाडौं । काबुल: अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् । उनी तालिबानको कडा दबावपछि ताजिकिस्तानका लागि आइतबार उडेका हुन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ । [...]

साउन ३१ गते, २०७८ २१:३१ मा प्रकाशित

३३५ जना महिलासँग डेटिङ गरिसकेका व्यक्ति ३६५ पुर्‍याउने अभियानमा

साउन ३१ सिरियल डेटरको उपनामले चिनिने भारतीय तमिल फिल्मका अभिनेत सुन्दर रामुले अहिलेसम्म ३३५ जना महिलालाई गर्लफ्रेन्ड बनाएर डेटिङ गरिसकेका छन् । तर उनको धोको अझै मेटिएको छैन र आफ्नो लक्ष्यबाट उनी अझै केही पछाडि छन् । अर्थात् अझै ३० [...]

साउन ३१ गते, २०७८ १७:०९ मा प्रकाशित