वैशाख ७ २०८२, आइतबार

बिदेश

तालिबानसँग सम्पर्क बढाउन थाल्यो चीन

भदौ ९ अमेरिकासहित अधिकांश पश्चिमा राष्ट्रहरूले अफगानिस्तानबाट आफ्ना नागरिकहरूको उद्धार गरिरहेका बेला चीनले भने काबुलमा तालिबानहरूसँग सम्पर्क बढाउन थालेको छ। रूसी समाचार एजेन्सी स्पुतनिकले काबुलस्थित चिनियाँ राजदूत वाङ युले मंगलबार तालिबानको राजनीतिक विभागका नेताहरूसँग छलफल गरेको जनाएको छ। छलफलका क्रममा [...]

भदौ ९ गते, २०७८ ११:२९ मा प्रकाशित

ओली र चौथाइवालेबीच भेटवार्ता

भक्तपुर, ७ भदौ नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज भेटवार्ता भएको छ ।         अध्यक्ष ओली निवास बालकोटमा भएको भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले [...]

भदौ ७ गते, २०७८ १६:०२ मा प्रकाशित

उद्धार गरिएका अफगानीलाई लैजान अमेरिकाले यात्रुवाहक जहाज खटाउने

भदौ ७ अमेरिकाले काबुलबाट उद्धार गरी मध्यपूर्वका विभिन्न सैनिक बेसमा पुर्‍याइएका अफगानीहरूलाई गन्तव्यमा पुर्‍याउन व्यावसायिक उडान गर्ने यात्रुवाहक जहाज खटाउने भएको छ। अमेरिकी रक्षा मन्त्री लोइड जे अस्टिनले अमेरिका एयरलाइन्सहरूलाई सैनिक जहाजले गरिरहेको उद्धारमा सहयोग गर्न निर्देशन दिएका हुन्। अहिलेसम्म [...]

भदौ ७ गते, २०७८ ११:१९ मा प्रकाशित

नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का

काठमाडौँ, ७ भदौ   नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गर्नुभएको छ ।         युएईमा भइरहेको एएसबीसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित [...]

भदौ ७ गते, २०७८ ११:०८ मा प्रकाशित

मेस्सीले आँसु पुछे को टिस्युको मूल्य ११ करोड

काठमाडौँ, ४ भदौ चर्चित फुटबल खेलाडी लियोनेल मेस्सीले प्रयोग गरेर फ्याँकेको टिस्यू बिक्रीमा राखिएको छ । बार्सिलोनाबाट बाहिरिने बेलामा मेस्सी निकै भाबुक भएका थिए । बिदाई कार्यक्रममा उनले आफ्नो आँसु रोक्न सकेका थिएनन । त्यतिबेला उनकी श्रीमती एन्टोनेलाले उनलाई आँसु [...]

भदौ ४ गते, २०७८ ११:५३ मा प्रकाशित

अफगानिस्तानमा रहेकालाई सम्पर्कमा आउन आग्रह

कर्णाली, ४ भदौजिल्ला प्रशासन कार्यालय सुर्खेतले अफगानिस्तानमा रहेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । प्रशासनले कामको सिलसिलामा अफगानिस्तान पुगेका जिल्लाका नागरिकलाई एक हप्ताभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो ।        नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार सुर्खेत घर भई [...]

भदौ ४ गते, २०७८ १०:५० मा प्रकाशित

‘उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रम’का लागि विश्व बैंकले सहुलियतपूर्ण ऋण दिने

काठमाडौं, ३ भदौ । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि ६० मिलियन अमेरिकी डलर अर्थात करिब ७ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ ।विहीवार अर्थमन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार [...]

भदौ ३ गते, २०७८ २१:०८ मा प्रकाशित

इजरायल र नेपालका विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

       काठमाडौँ, ३ भदौ नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल÷इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा अन्जान शाक्यले जानकारी दिनुभयो [...]

भदौ ३ गते, २०७८ १०:५२ मा प्रकाशित

हेलिकाेप्टरमा पैसा भरेर कहाँ उडे अफगानी राष्ट्रपति घानी ?

२ भदौ, काठमाडौं । तालिवानले अफगानिस्तान पूर्ण रूपमा कब्जा गरेसँगै अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उनी विशेष विमानमार्फत ताजकिस्तानका लागि उडेका थिए। तर, ताजकिस्तानले उनको विमानलाई अवतरण गर्न नदिएपछि उनी अहिले ओमन पुगेका हुन्। २० अर्ब रुपैयाँ हेलिकोप्टरमा [...]

भदौ २ गते, २०७८ २१:०५ मा प्रकाशित