वैशाख ६ २०८२, शनिबार

बिदेश

‘एमसिसी नेपालले नै छनौट गरेको परियोजना हो’

      काठमाडौँ, २६ भदौ अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्टद्वारा अनुदान उपलब्ध गराइएका सबै परियोजनाहरू नेपाल सरकारले मुलुकको आर्थिक वृद्धिका निम्ति महत्वपूर्ण ठह¥याई नेपाल सरकारद्वारा नै छनोट गरिएको स्पष्ट पारिएको छ ।        एमसिसीबारे विभिन्न टिकाटिप्पणी सार्वजनिक भइरहेका बेला सो निकायले [...]

भदौ २६ गते, २०७८ १२:०९ मा प्रकाशित

कतारमा अलपत्र श्रमिकको उद्धार

बागलुङ, २६ भदौ हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ ।        कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहनुभएका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास [...]

भदौ २६ गते, २०७८ ०९:०२ मा प्रकाशित

नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा सुनुवार

काठमाडौँ, २३ भदौनेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनुवार निर्वाचित हुनुभएको छ । सङ्घको मङ्गलबार सम्पन्न चौथो अधिवेशनबाट सुनुवारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।         सङ्घको वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, उपाध्यक्षमा विमल डाँगी, विक्की पुलामी, ऐटना कार्की, राजेन्द्र राई, [...]

भदौ २३ गते, २०७८ ११:२४ मा प्रकाशित

पहिलो ओडीआईमा पीएनजीमाथि नेपाल २ विकेटले विजयी

२२ भदौ, काठमाडौं नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट खेलमा पपुवा न्यु गिनी (पीएनजी)लाई २ विकेटले पराजित गरेको छ । उत्कृष्ट बलिङ गरेको नेपालले ब्याटिङमा संघर्ष गर्दा रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरी जिताए । ओमानमा मंगलबार भएको खेलमा पीएनजीले दिएको [...]

भदौ २२ गते, २०७८ १७:४४ मा प्रकाशित

बङ्गलादेशी महिला फुटबल टोली नेपालमा

काठमाडौँ, २१ भदौनेपालसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली आज नेपाल आइपुगेको छ ।        यही भदौ २४ र २७ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशी महिला फुटबल टोली नेपाल आइपुगेको हो । टोलीलाई अखिल नेपाल फुटबल सङ्घ [...]

भदौ २१ गते, २०७८ १६:०४ मा प्रकाशित

मोदीको पुत्ला दहनप्रति गृह मन्त्रालयको आपत्ति, कारवाही गर्ने चेतावनी

काठमाडौं, भदौ २० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला काठमाडौंमा दहन गरिएको घटनाप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ।छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिमा गृहले ध्यानाकर्षण भएको विज्ञप्ति निकालेर उल्लेख गरेको [...]

भदौ २० गते, २०७८ १४:५७ मा प्रकाशित

एनआरएनए अधिवेशन ः उम्मेदवारी घोषणा सुरु

   २० भदौ  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् । नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ । वर्तमान अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा लामिछाने पनि यही देशबाट प्रतिनिधित्व गर्नुहुन्छ । यसैगरी [...]

भदौ २० गते, २०७८ ०८:५९ मा प्रकाशित

डब्लुएचओको क्षेत्रीय बैठक नेपालमा

काठमाडौँ, १९ भदौ विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा हुने भएको छ । बैठक यही भदौ २१ देखि २५ सम्म काठमाडौँमा हुने भएको हो । बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक [...]

भदौ १९ गते, २०७८ १८:३३ मा प्रकाशित

चीन हाम्रो महत्वपूर्ण साझेदार मुलुक हो

१८ भदौ, काठमाडौं तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले चीन आफूहरुको सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक भएको बताएका छन् । उनले अब अफगानिस्तानको आर्थिक भविष्य चीनको हातमा रहेको बताएका छन् । तालिबानले चीनलाई युद्धग्रस्त मुलुकको पुनर्निर्माणको लागि आग्रह गरेको छ । बिहीबार प्रकाशित [...]

भदौ १८ गते, २०७८ १७:०४ मा प्रकाशित