वैशाख १८ २०८३, शुक्रबार

खेल

रोनाल्डो म्यानचेष्टर युनाइटेडमा अनुबन्धित

काठमाडौँ, १६ भदौ।  इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई दुई वर्षका लागि अनुबन्ध गरेको छ । युनाइटेडले मंगलबार रोनाल्डोलाई अनुबन्ध गरिएको जनाएको हो । यस्तै ३६ वर्षीय रोनाल्डोलाई सम्झौता थप गर्ने विकल्प समेत  दिइएको युनाइटेडले जनाएको छ । [...]

भदौ १६ गते, २०७८ ०७:०९ मा प्रकाशित

नेपाललाई बक्सिङमा तीन कास्य

काठमाडौँ, ९ भदौ नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ । कास्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी रहनुभएको छ ।        छिरिङ वाङ्दी शेर्पाले पुरुष [...]

भदौ ९ गते, २०७८ ११:०७ मा प्रकाशित

विमला वलीविरुद्ध जेठाजु अदालतमा, नाबालक छोराहरूको तर्फबाट अंश मुद्दा दायर

७ भदौ, काठमाडौं ।रुपन्देही । परपुरुषसँग ‘रोमान्स प्रकरण’ सार्वजनिक भएर विवादमा तानिएकी लुम्बिनीकी प्रदेश सांसद विमला वली खत्री अर्को झमेलामा परेकी छन् । उनीविरुद्ध दुई नाबालक छोराहरुकै तर्फबाट अदालतमा अंश मुद्दा दायर भएको छ । विमलाका दुई छोराहरु १२ वर्षिय [...]

भदौ ७ गते, २०७८ १९:३७ मा प्रकाशित

नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का

काठमाडौँ, ७ भदौ   नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गर्नुभएको छ ।         युएईमा भइरहेको एएसबीसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित [...]

भदौ ७ गते, २०७८ ११:०८ मा प्रकाशित

६ गोलको थ्रिलरमा रोकियो रियल

काठमाडौँ, ७ भदौ।, रियल म्याड्रिड १० खेलाडीमा सिमित लेभान्तेसँग बराबरी खेल्न बाध्य भएको छ । आइतबार भएको ला लिगाको खेल ३–३ को बराबरीमा सकिएको हो । करिम बेन्जेमाको पासमा गेराथ बेलले खेलको पाँचौ मिनेटमा नै रियललाई अग्रता दिलाएका थिए । [...]

भदौ ७ गते, २०७८ ०७:३१ मा प्रकाशित

२५ औं एसियाली टेबलटेनिस प्रतियोगिताका लागि खेलाडी छनोट

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघले कतारमा हुने २५ औं एसियाली टेबलटेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुईदिने छनोट प्रतियोगिताबाट समान ३–३ पुरुष÷महिला खेलाडी छनोट गरिएको संघका प्रथम उपाध्यक्ष धम्रमान वज्राचार्यले [...]

भदौ ६ गते, २०७८ १६:५८ मा प्रकाशित

ओमान क्रिकेट सिरिजः गुल्सन पहिलो पटक राष्ट्रिय टोलीमा

   काठमाडौँ, ५ भदौ नेपाल क्रिकेट सङ्घ (क्यान)ले ओमानमा हुने विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ ।        टोलीमा गुल्सन झालाई पहिलोपटक समेटिएको छ । नेपाल, ओमान र अमेरिका बीचको त्रिकोणात्मक क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा [...]

भदौ ५ गते, २०७८ १६:३० मा प्रकाशित

पोखरा फुटबल रङ्गशालामा ‘फ्लड लाइट’ राखिने

कास्की, ५ भदौ पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष रु पाँच करोड बजेट विनियोजन गरेर काम सुरु गर्ने भएको हो [...]

भदौ ५ गते, २०७८ ११:४१ मा प्रकाशित

२५ औं एसियाली टेबलटेनिस प्रतियोगिताका लागि खेलाडी छनोट

काठमाडौं,४ भदौ अखिल नेपाल टेबलटेनिस संघले कतारमा हुने २५ औं एसियाली टेबलटेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुईदिने छनोट प्रतियोगिताबाट समान ३–३ पुरुष÷महिला खेलाडी छनोट गरिएको संघका प्रथम उपाध्यक्ष धम्रमान वज्राचार्यले [...]

भदौ ४ गते, २०७८ १५:४७ मा प्रकाशित