वैशाख १८ २०८३, शुक्रबार

खेल

नेपालले पपुवा न्युगिनीविरुद्ध दोस्रो खेल खेल्दै

काठमाडौँ, २५ भदौ  नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनीविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।        पपुवा न्युगिनीसँगको उक्त खेल नेपालले ओमानको अल अमिरात क्रिकेट मैदानमा अपराह्न सवा चार बजे सुरु हुनेछ । नेपालले पपुवा न्युगिनीसँग पहिलो पटक डे–नाइट (दिन–रात) एकदिवसीय खेल [...]

भदौ २५ गते, २०७८ १५:२० मा प्रकाशित

पहिलो ओडीआईमा पीएनजीमाथि नेपाल २ विकेटले विजयी

२२ भदौ, काठमाडौं नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट खेलमा पपुवा न्यु गिनी (पीएनजी)लाई २ विकेटले पराजित गरेको छ । उत्कृष्ट बलिङ गरेको नेपालले ब्याटिङमा संघर्ष गर्दा रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरी जिताए । ओमानमा मंगलबार भएको खेलमा पीएनजीले दिएको [...]

भदौ २२ गते, २०७८ १७:४४ मा प्रकाशित

नेपाललाई जितका लागि १३५ रनको लक्ष्य

काठमाडौँ, २२ भदौ   पपुवा न्युगिनी विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले जितका लागि १३५ रनको सामान्य लक्ष्य पाएको छ ।         ओमानको अल अमिरात क्रिकेट मैदानमा आज शुरु भएको खेलमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने निर्णय गरेको हो [...]

भदौ २२ गते, २०७८ १५:११ मा प्रकाशित

बङ्गलादेशी महिला फुटबल टोली नेपालमा

काठमाडौँ, २१ भदौनेपालसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली आज नेपाल आइपुगेको छ ।        यही भदौ २४ र २७ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशी महिला फुटबल टोली नेपाल आइपुगेको हो । टोलीलाई अखिल नेपाल फुटबल सङ्घ [...]

भदौ २१ गते, २०७८ १६:०४ मा प्रकाशित

मैत्रीपूर्ण फुटबलः नेपाली टोली उत्साहित

  काठमाडौँ, २० भदौ भारतसितको पहिलो मैत्रीपूर्ण खेलमा एक एक गोलको बराबरी खेलेको नेपाली फुटबल टोली दोस्रो खेलमा जितका लागि उत्साहित छ ।        बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा भारतविरुद्ध खेल्दै नेपालले पहिलो हाफमा एक शून्य गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा आक्रमक [...]

भदौ २० गते, २०७८ १५:३६ मा प्रकाशित

विश्वकप छनोटमा डेनमार्कको लगातार पाँचौ जित

२० भदौ, काठमाडौं डेनमार्कले विश्वकप छनोटमा लगातार पाँचौ जित हात पारेको छ । युरोपियन छनोटअन्तर्गत शनिबार राति भएको खेलमा डेनमार्कले फारो आइल्याण्डलाई १-० ले पराजित गर्दै शतप्रतिशत नतिजा निकालेको हो । फारो आईल्याण्डको मैदानमा भएको खेलमा डेनमार्कका लागि जोनास विन्डले [...]

भदौ २० गते, २०७८ १२:५१ मा प्रकाशित

नेपाली टोलीमा चार खेलाडी परिवर्तन

काठमाडौं, भदौ १७,  नेपालले भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलका लागि चार खेलाडी परिवर्तन गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले रोहित चन्द, विशाल राई, सुनील बल र एरिक विष्टलाई टोलीबाट हटाएका छन् । अष्ट्रेलियाविरुद्ध रातो कार्डको सामना गरेका रोहित चन्द अहिले [...]

भदौ १७ गते, २०७८ १७:२४ मा प्रकाशित

कोरोना जोखिमले बाँकेको खेल गतिविधि ठप्प

नेपालगञ्ज, १७ भदौ बाँकेमा विभिन्न खेल विधाका झण्डै पाँच हजार खेलाडी लामो समयदेखि खेलकुद गतिविधिमा सहभागी हुन पाएका छैनन् । कोरोना महामारीका कारण खेलाडी खेल गतिविधिमा सहभागी हुन नपाएपछि जिल्लाको खेलकुद गतिविधि अहिले शून्यप्रायः भएको छ । जिल्ला फुटबल सङ्घका [...]

भदौ १७ गते, २०७८ १४:१२ मा प्रकाशित

मैत्रीपूर्ण फुटबल : घरेलु मैदानमा जितको दबाब

काठमाडौँ, १७ भदौ   दोस्रो दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा नेपाल र भारतबीच पहिलो पटक फुटबलमा सन् १९८५ डिसेम्बर २१ मा प्रतिस्पर्धा भएको थियो । बङ्गलादेशको ढाकास्थित बंगबन्धु रङ्गशालामा भएको उक्त खेलमा भारतले नेपाललाई २–० गोलअन्तरले पराजित गरेको थियो । नेपाली [...]

भदौ १७ गते, २०७८ ११:०९ मा प्रकाशित