वैशाख १८ २०८३, शुक्रबार

खेल

अफगानिस्तानका रहमानुल्लाह गुर्बाजले काठमाडौंबाट ईपीएल खेल्ने

४ असोज, काठमाडौं अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाजले काठमाडौं किंग्स ११ बाट चौथो संस्करणको एभरेट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । काठमाडौंले गुर्जाबलाई ईपीएलको लागि अनुबन्ध गरेको जनाएको छ । उनी काठमाडौंमा अनुबन्ध हुने तेस्रो विदेशी खेलाडी हुन् । [...]

असोज ४ गते, २०७८ १७:३९ मा प्रकाशित

ओमानविरुद्ध नेपालले पहिले बलिङ गर्दै, आरिफ र शरद प्लेइङ सेटमा

३ असोज, काठमाडौं आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालले टस जित्दै बलिङ गर्ने निर्णय गर्दै ओमानलाई ब्याटिङको निम्तो दिएको छ । नेपालको प्लेइङ सेटमा आज दुई [...]

असोज ३ गते, २०७८ १८:०९ मा प्रकाशित

नेपालले अमेरिकाविरुद्वको खेलमा पहिले व्याटिङ गर्ने

       काठमाडौँ, १ असोज   आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्व पहिले व्याटिङ गर्ने भएको छ ।    ओमनको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको [...]

असोज १ गते, २०७८ १८:०४ मा प्रकाशित

च्याम्पियन्स लिग : रियलले इन्टरलाई हरायो

३१ भदौ, काठमाडौं यूईएफए च्याम्पियन्स लिगमा स्पानिस क्लब रियल मड्रिडले विजयी सुरुआत गरेको छ । बुधार राति भएको समूह डी को खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई १-० ले पराजित गरेको हो । इन्टरको मैदानमा भएको खेलमा रोड्रिगोले खेल सकिन [...]

भदौ ३१ गते, २०७८ १५:४४ मा प्रकाशित

लुम्बिनी फुटसललाई अल्फा बिटा थिटाको साथ

     काठमाडौँ, ३० भदौ   पोखरामा आयोजना हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग खेल्ने तयारीमा रहेको रुपन्देहीको लुम्बिनी फुटसल प्रालिले अल्फा बिटा थिटा र चाइना ट्रेडलिङक प्रालि (लिनिङ)को साथ पाएको छ ।        अमेरिकाको टेक्सास सहरमा केन्द्रीय कार्यालय रहेको आइटी कम्पनी अल्फा बिटा [...]

भदौ ३० गते, २०७८ १६:५९ मा प्रकाशित

विश्वकप क्रिकेट लिग–२: नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित

         काठमाडौँ, २९ भदौ आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो ।        अमेरिकाले टस जितेर ब्याटिङ गर्दै [...]

भदौ २९ गते, २०७८ ११:४४ मा प्रकाशित

प्रधानसेनापति शर्माद्वारा बक्सिङ खेलाडीलाई बिदाइ

काठमाडौँ, २८ भदौइन्टरनेशनल मिलिटरी स्पोर्ट्स काउन्सिल (सिआइएसएम)को आयोजनामा यही भदौ ३१ गतेदेखि असोज १० गतेसम्म रसियाको राजधानी मस्कोमा आयोजना हुन गइरहेको ‘५८औँ वल्र्ड मिलिटरी बक्सिङ च्याम्पियनसिप २०२१’ मा सहभागी हुन लागेका नेपाली सेनाका खेलाडीलाई आज बिदाइ गरिएको छ ।     प्रधानसेनापति [...]

भदौ २८ गते, २०७८ १८:११ मा प्रकाशित

विश्वकप क्रिकेट लिग–२ : नेपाल र अमेरिकाबीच खेल हुँदै

काठमाडौँ, २८ भदौ    आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज अमेरिकासँग एकदिवसीय खेल खेल्ने भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको उक्त खेल ४ : १५ मा शुरु हुनेछ ।         नेपालले अमेरिकासँग खेल्नु अघि पपुवा न्युगिनीसँग [...]

भदौ २८ गते, २०७८ १४:५८ मा प्रकाशित

अन्तर नगरस्तरिय फुटसलको उपाधी चन्द्रागिरिलाई

  काठमाडौँ, २७ भदौ  अन्तर नगरस्तरिय कर्मचारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता–२०७८ को उपाधी चन्द्रागिरि नगरपालिकाले हात पारेको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबार तारकेश्वर –१० स्थित जि फोर फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा चन्द्रागिरि प्रथम भएको हो ।        तारकेश्वर , चन्द्रागिरि, टोखा र [...]

भदौ २७ गते, २०७८ ०८:४२ मा प्रकाशित