वैशाख १८ २०८३, शुक्रबार

खेल

आईसीसी टी–२० विश्वकपको उपाधि अस्ट्रेलियालाई

काठमाडौँ, २९ कात्तिक । आईसीसी टी–२० विश्वकपमा नयाँ च्याम्पियन अस्ट्रेलिया बनेको छ। संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा न्यूजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलोपटक उपाधि जितेको हो। टस जितेर अस्ट्रेलियाले फिल्डिङ गरेपछि न्यूजिल्यान्डले जितका लागि १७३ [...]

कार्तिक २९ गते, २०७८ ०८:५१ मा प्रकाशित

नेपाली महिला क्रिकेट टोली कतार प्रस्थान

काठमाडौँ, २८ कात्तिक  नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटको तयारीका लागि आज कतार प्रस्थान गरेको छ ।         नेपाली महिला टोलीले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछन् । त्यसपछि आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटका लागि नेपाली [...]

कार्तिक २८ गते, २०७८ १५:४२ मा प्रकाशित

विहिबारदेखि हुने जनगणनाको सम्पूर्ण तयारी पुरा

काठमाडौँ, २४ कात्तिक । हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य भोलि कात्तिक १५ गतेबाट सुरु हुँदैछ । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क [...]

कार्तिक २४ गते, २०७८ १६:०४ मा प्रकाशित

विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै, भारत र अफ्गानिस्तान भिड्दै

काठमाडौं, १७ कात्तिक । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा न्युजिल्यान्ड र स्कटल्यान्डले एक आपसमा प्रतिष्पर्धा गर्दैछन् । दुबई अन्तराष्ट्रिय स्टेडियममा हुने खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । २ खेलमा २ हार [...]

कार्तिक १७ गते, २०७८ १५:२८ मा प्रकाशित

पाकिस्तान सेमिफाइनलमा प्रवेश

१७, काठमाडौं । पाकिस्तान टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो ।  कप्तान बाबर आजम र मोहम्द रिजवानको अर्धशतकको सहयोगमा पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको नामिबियाले [...]

कार्तिक १७ गते, २०७८ ०५:१८ मा प्रकाशित

मैत्रिपूर्ण प्रतियोगितामा बाँके विजयी :

बाँके : नेपालगञ्जमा मैत्रीपूर्ण फुटवल प्रतियोगिता सञ्चालन गरिएको छ । फुटबल प्रतियोगिता दुई दिन सम्म खेलिने छ ।पहिलो दिनको मैत्रिपूर्ण फुटबल प्रतियोगिता बाँके र कालिकोट विच भएको हो ।पहिलो दिनको मैत्रिपूर्ण फुटवलव प्रतियोगिता बाँके जिल्ला विजयी भएको छ । बाँकेले [...]

कार्तिक १५ गते, २०७८ १९:०६ मा प्रकाशित

जाडेन र आजमीलाई किड ट्राईथालनकाे उपाधि

काठमाडौं । जाडेन श्रेष्ठ ब्वाईज् र आजमी सेरचन गल्र्स तर्फ लिटल डल्फिन्स् प्रा.लि. किड्स ट्राईथलनको उपाधी हात पार्न सफल भएका छन् । स्कुल स्तरदेखिनै खेलाडी उत्पादन गर्दै नेपालमा ट्राईयाथलन खेलको बिकास र विस्तार गर्ने उद्धेश्यले नेपाल ट्राईयाथलन संघको प्राविधिक सहयोग र [...]

कार्तिक १४ गते, २०७८ १२:५४ मा प्रकाशित

खेलकुद मन्त्री अथकद्वारा राष्ट्रिय युवा परिषदको अनुगमन युवाहरुलाई सपना देखाउनुहोस : मन्त्री अथक

काठमाण्डौं / युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गर्नुभएकोछ । राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहनुभएका मन्त्री अथकले शुक्रबार भक्तपुर ठिमि स्थित परिषदको कार्यालयमा पुगेर अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा युवा परिषदका [...]

कार्तिक १२ गते, २०७८ १७:१६ मा प्रकाशित

थप तीन वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक रहन अलमुताइरीले गरे सम्झौता

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) तीन वर्षको सम्झौता गरेका छन्। प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेको जानकारी [...]

कार्तिक १२ गते, २०७८ ११:४९ मा प्रकाशित