वैशाख १८ २०८३, शुक्रबार

खेल

भलिबल प्रतियोगितासँगै साङ्गीतिक साँझ

             सोलुखुम्बु, ९ मङ्सिरहिमाली क्षेत्रमा दिनप्रतिदिन चिसो बढ्दैछ । सगरमाथाको जिल्ला सोलुखुम्बुको त कुरै छाडौँ । बिहान–बेलुका मानिसलाई हिँड्डुल गर्न तथा पानी चलाउनका लागि निकै मुस्किल हुने गरेको छ भने माथिल्लो क्षेत्रका पानी नै बरफ बन्न थालेको छ । [...]

मंसिर ९ गते, २०७८ १४:३८ मा प्रकाशित

रोनाल्डोको कीर्तिमानी गोल, म्यानचेस्टर च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौँ, ८ मङ्सिर म्यानचेस्टर युनाइटेड यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गएरातिको खेलमा युनाइटेडले भिल्लारियललाई २–० गोलले हरायो ।युनाइटेडका क्रिस्टियानो रोनाल्डोले खेलको ७८ औँ मिनेटमा गोल गरे । योसँगै रोनाल्डोले व्यावसायिक खेलमा ८ सय गोलको कीर्तिमान [...]

मंसिर ८ गते, २०७८ ०९:५० मा प्रकाशित

राष्ट्रिय क्रिकेटः लुम्बिनी प्रदेश विजयी

       काठमाडौँ, ७ मङ्सिर  राजधानीमा आजदेखि सुरु भएको यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ । मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत [...]

मंसिर ७ गते, २०७८ १४:१५ मा प्रकाशित

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमको टोली घोषणा

       बैतडी, ७ मङ्सिरवाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । खडकबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।        सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार टोलीका अन्य खेलाडीमा नारायण जोशी (उपकप्तान), अर्जुन [...]

मंसिर ७ गते, २०७८ ०८:३८ मा प्रकाशित

नेपालले पहिले व्याटिङ गर्ने

काठमाडौँ, ६ मङ्सिरआइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपालले हङकङविरुद्धको खेलमा ब्याटिङ गर्ने भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमीमा हङकङकी कप्तान केरी चानले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले पहिले व्याटिङ गर्ने भएको [...]

मंसिर ६ गते, २०७८ १६:०७ मा प्रकाशित

रनफर प्रोटिन हाफ म्याराथन हुने

     काठमाडौँ, ५ मङ्सिरनेपाल भेटेरिनरी एशोसिएशनको आयोजनामा काठमाडौँमा ‘रनफर प्रोटिन’ हाफ म्याराथन हुने भएको छ । एशोसिएसनद्धारा आज यहाँ आयोजित पत्रकार सम्मलेनमा उक्त प्रतियोगिता आगामी पुस ३ गते हुने जानकारी दिइयो ।        प्रतियोगितामा हाफ म्याराथनसहित पुरुष १० किमि, महिला पाँच किमि, [...]

मंसिर ५ गते, २०७८ १५:३९ मा प्रकाशित

राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास

नेपालगन्ज / युवा तथा खेलकुद मन्त्री मा. महेश्वरजंग गहतराज (अथक) ले राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास गर्नुभएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट एकेडेमीको शिलान्यास [...]

मंसिर ५ गते, २०७८ १५:१९ मा प्रकाशित

बालसुधार गृह र कारागारका कैदीबन्दीका लागि खेलकूद सामग्री सहयोग

           डोटी, ४ मङ्सिर साइन नेपालले जिल्ला कारागार तथा बाल सुधार गृहका कैदीबन्दीका लागि खेलकूद सामग्री हस्तान्तरण गरेको छ ।         हस्तान्तरण गरिएको खेलकूद सामग्रीमा क्यारेम बोर्ड, भलिबल, भलिबल जाली (नेट) लगायत रहेका छन् । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले कारागार तथा बालसुधार [...]

मंसिर ४ गते, २०७८ १२:५५ मा प्रकाशित

‘ए’ डिजिभन लिग फुटबललाई पुन ःकतार एयरवेजले प्रायोजन गर्ने

    काठमाडौँ, १ मङ्सिरअखिल नेपाल फुटबल सङ्घ ९एन्फाले० यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको लागि कतार एयरवेजसँग प्रायोजन सम्झौता नवीकरण गरेको छ ।    ९एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद इल इमानले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो [...]

मंसिर १ गते, २०७८ १३:५५ मा प्रकाशित