– मोहम्मद सदरुल विराटनगर, ११ वैशाख इच्छाशक्ति भएमा नाम र दाम दुवै आर्जन गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ सुनसरी देवानगञ्ज गाउँपालिकाका किसान रामवृक्ष मेहताले । निजी लगानीका बीउबिजन उत्पादन[...]
भक्तपुर, ११ वैशाख नेकपा (एमाले)ले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको उम्मेदवारको नाम टुङ्गो लगाएको बैठकपछि [...]
वैशाख ११ गते, २०७९ ०९:५८ मा प्रकाशित
कर्णाली, ११ वैशाख मुलुकमा सङ्घीयता संरचना कार्यान्वयमा आएपछि कर्णाली प्रदेश लोकसेवा आयोग सुर्खेत पहिलोपटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तर्गत खुला तथा समावेशी सहायकस्तर पाँचौँ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो । प्रदेश लोकसेवा [...]
वैशाख ११ गते, २०७९ ०९:५८ मा प्रकाशित
रामपुर (पाल्पा), ११ वैशाख पाल्पामा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई, नेकपा (एकीकृत समाजवादी)लाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ । कांग्रेसले रामपुर र तानसेन [...]
वैशाख ११ गते, २०७९ ०९:५८ मा प्रकाशित
¬बाँके/ कोहलपुरमा स्थानिय तहको निर्वाचनको सरगर्मी सँगै दिलमाया परियार बुढाथोकी र निमबहादुर चलाउने (निरज) को आरोप प्रत्यारोप निर्कै चर्चामा रहेको छ । दुवै पक्षले एकअर्कामाथि अपराध गरेको समेत आरोप लगाएका छन् । आरोप प्रत्यारोप लगाउँदै गर्दा दुवै पक्षले गत बैशाख [...]
वैशाख ९ गते, २०७९ २१:४१ मा प्रकाशित
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। शुक्रबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भेटवार्ता भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ। बिहीबार गुजरातबाट भारत भ्रमण सुरू गरेका बोरिसले आज नयाँ [...]
वैशाख ९ गते, २०७९ १९:१० मा प्रकाशित
निर्वाचन आयोगले अद्यावधिक भइसकेको मतदाता नामावलीमा अब थपघट र हेरफेर नहुने स्पष्ट गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी निर्वाचन अवधिमा मतदाता नामावलीसम्बन्धी कुनै पनि कार्य सम्पादन नहुने उल्लेख छ। यही वैशाख ३० गतेका [...]
वैशाख ९ गते, २०७९ १९:०६ मा प्रकाशित
संविधान सभाकी सदस्य एवम् पूर्वराजदूत लक्की शेर्पा फेरि नेकपा (एमाले) प्रवेश गरेकी छन्। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा शेर्पालाई पार्टीमा खादा ओढाएर स्वागत गरेका हुन्। शेर्पा २०६४ सालको संविधान [...]
वैशाख ९ गते, २०७९ १८:३७ मा प्रकाशित
नेकपा (एमाले) ले नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर १७ जना कम्युनिष्ट योद्धालाई सम्मान गरेको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एक कार्यक्रमको आयोजना गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई विभिन्न कालखण्डमा सहयोग पुर्याएको [...]
वैशाख ९ गते, २०७९ १८:३५ मा प्रकाशित
– रमेश लम्साल काठमाडौँ, ९ वैशाख विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा हरेक वर्ष घरभित्रकोे वायु प्रदूषणका कारण २२ हजार बढीको ज्यान जाने गरेको छ । खाना पकाउनका लागि अत्यधिक मात्रामा दाउरा, गुइँठालगायतको प्रयोग गर्दा धुँवा उत्पन्न हुने र त्यसले मानव [...]
वैशाख ९ गते, २०७९ १८:१५ मा प्रकाशित