वैशाख ९ २०८२, मंगलबार

समाचार

कोहलपुरका जनताले एक पटक विवेक प्रयोग गर्नुहोस् : आचार्य

कोहलपुर, १९ बैशाख / बाँकेको कोहलपुर नगरलाई विकासको मुलधारमा ल्याउनका लागि कोहलपुरका जनताले एक पटक विवेक प्रयोग गर्ने नेपाली काँग्रेसबाट कोहलपुर नगर प्रमुख पदका उम्मेद्वार पूर्ण प्रसाद आचार्यले बताएका छन् । जनताले अनुभुति गर्ने गरी विकासको आधार तय गर्नका लागि [...]

वैशाख १९ गते, २०७९ १८:४३ मा प्रकाशित

कोहलपुरमा कांग्रेसद्वारा घोषणा पत्र सार्वजनिक

कोहलपुर, बैशाख १९ / नेपाली कांग्रेस कोहलपुरले समुन्नत कोहलपुर बनाउने संकल्प सहित आफ्नो प्रतिवद्धता तथा घोषणा पत्र सार्वजनिक गरेको छ । नेपाली कांगे्रसको तर्फबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेद्वार पूर्ण प्रसाद आचार्य र उप–प्रमुख पदकी उम्मेद्वार संगिता सुवेदीले समुन्नत [...]

वैशाख १९ गते, २०७९ १८:३५ मा प्रकाशित

आधुनिक ढल व्यवस्थापनको लागी पहल गर्नेछु – मेयर पदका उम्मेद्बार भुषाल

सरला सुवेदी बाँके । कोहलपुर वडा नम्बर १२ को बिशाल कोण सभा उम्मेद्बारसङ्गको परिचयात्मक कार्यक्रमसङ्गै विभिन्न कार्यक्रम गरि नेकपा एमालेले स्थानीय तह निर्वाचनको चुनाव लक्षित हाईकमाण्डको सप्ताहव्यापी दौडलाई आज समापन गरेको छ। कोहलपुर नगरपालिकाका उम्मेदवार र हाईकमाण्डका नेताहरुको प्रत्यक्ष संलग्नतामा [...]

वैशाख १९ गते, २०७९ १८:३१ मा प्रकाशित

सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल खोल्न पाइने

काठमाडौँ, १९ वैशाख। सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पार्न लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता [...]

वैशाख १९ गते, २०७९ १६:३५ मा प्रकाशित

मंगलबार सार्वजनिक विदा

काठमाडौँ, १९ वैशाख। सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र)को अवसरमा भोलि वैशाख २० गते मंगलबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

वैशाख १९ गते, २०७९ १६:२८ मा प्रकाशित

अप्रिलमा मात्रै साढे ५८ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ, १९ वैशाख। कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र तङ्ग्रिँदै गएको छ । पछिल्ला दिनमा पर्यटन क्षेत्र चलायमान बनेको छ भने पर्यटकीय गतिविधि पनि बढिरहेका छन् । यसलाई पुष्टि गर्ने दरिलो आधार भनेकै पर्यटक आगमनको आँकडा हो । सन् [...]

वैशाख १९ गते, २०७९ १६:२६ मा प्रकाशित

खुट्टामा हजारका नोट राखेर ढोग्दै, भोट माग्दै !

काठमाडौँ, १९ वैशाख। स्थानीय निर्वाचन नजिकिंदै गर्दा उमेद्वारहरु भोट माग्न मतदाताको घर घर पुग्न थालेका छन। मतदाता फकाउन उनिहरुले अनेक फंडा पनि अपनाईरहेका छन। कसैले झुटा आश्वासन दिईरहेका छन् भने कति त मतदाताको पाउ पर्न समेत चुकेका छैन।  मेलम्ची नगरपालिका– [...]

वैशाख १९ गते, २०७९ १६:२३ मा प्रकाशित

काँग्रेस कामपा–४ का वडाअध्यक्षका उम्मेद्धार रामप्रसाद न्यौपानेको घरदैलो अभियान तीव्र

नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं ४ को घरदैलो अभियानले तीव्रता पाएको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेस कामपा–४ का सभापति रामप्रसाद न्यौपानेले वडा अध्यक्षको टिकट पाएसँगैै घरदैलो अभियानले तीव्रता पाएको हो । न्यौपानेले आज [...]

वैशाख १९ गते, २०७९ ०८:४० मा प्रकाशित

गाउँमा चुनावी चहलपहल बढ्यो

      म्याग्दी, १९ वैशाख आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लाका उम्मेदवारले चुनाव प्रचार तीव्र बनाएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल मङ्गोल अर्गनाइजेशनलगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदवार भोट माग्न गाउँ पसेका छन् [...]

वैशाख १९ गते, २०७९ ०८:३६ मा प्रकाशित