वैशाख ९ २०८२, मंगलबार

समाचार

रोल्पाको थवाङमा माओवादीका ऋषिकेशव निर्वाचित

रोल्पा । रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१७ मत अन्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन् । बुढाले २१२२ मत पाउँदा रोकाको पक्षमा [...]

जेठ १ गते, २०७९ १५:२० मा प्रकाशित

बाँकेमा कांग्रेस–एमाले तीन–तीन, जसपा दुई र माओवादी एक वडामा विजयी

नेपालगन्ज – बाँकेका नौ वटा वडाको मतपरिणाम आएको छ। जसमध्ये एमाले र कांग्रेसले तीन–तीन वडामा जितेका छन् भने जसपाले दुई र माओवादी केन्द्रले एक वडामा जित हात पारेको छ। एमालेले राप्तीसोनारी गाउँपालिकाको १, २ र ३ नम्बर वडा जितेको छ। [...]

जेठ १ गते, २०७९ १५:११ मा प्रकाशित

धनगढीमा ३८ सय ९२ मत गन्दा स्वतन्त्र उम्मेदवार हमाललाई १८ सय २९ मत

धनगढी – धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै लगेका छन्। ३ हजार ८९२ मत गन्दा हमालले १ हजार ८२९ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका नृप वडले १०५६ मत ल्याएर पछ्याइरहेका छन्। एमालेका रणबहादुर चन्दले १९२ मत [...]

जेठ १ गते, २०७९ १५:०७ मा प्रकाशित

ओलीको गृह जिल्ला झापामा एमालेलाई झड्का, ७ ठाउँमा कांग्रेसको अग्रता

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाको १५ मध्ये पाँच स्थानीय तहमा मात्रै एमालेले अग्रता लिएको छ ।  ७ स्थानीय तहमा कांग्रेसले अग्रता कायम गरेको छ भने दुईमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित्ने सम्भावना देखिएको छ ।  एमालेले अग्रता कायम [...]

जेठ १ गते, २०७९ १५:०२ मा प्रकाशित

लमही नगरपालिका-९ को वडाध्यक्षमा कांग्रेसका केसी निर्वाचित

दाङको लमही नगरपालिका-९ को वडाध्यक्षमा नेपाली कांग्रेसका भेषबहादुर केसी (रमेश) विजयी भएका छन् । उनी ८०३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी नेकपा एमालेका खिमबहादुर केसीले ६८९ मत प्राप्त गरे । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि केसी [...]

जेठ १ गते, २०७९ १४:५८ मा प्रकाशित

बालेन १३ सय मतको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै रहेका छन् । आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्जजनिक गरेको मत परिणाम अनुसार बालेनले २८२० पाएका छन् । त्यस्तै नेकपा एमालेका केशव स्थापितले १५०७ र नेपाली कांग्रेसकी उम्मेदवार [...]

जेठ १ गते, २०७९ १४:५२ मा प्रकाशित

राप्तीसोनारी गाउँपालिकामा वडा नम्बर १ एमालेको पुरै प्यानलै विजयी

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा वडा नं. १ मा नेकपा एमालेले पुरै प्यानल विजयी भएको छ । एमालेबाट अध्यक्षका उम्मेवार यमबहादुर खड्का ८७७ मत ल्याएर विजयी भएका हुन् । यसैगरी महिला सदस्यमा यामकुमारी वलीले ९४९, दलित महिला सदस्य निर्मला बिकले [...]

जेठ १ गते, २०७९ ०८:२२ मा प्रकाशित

कोहलपुर वडा नं १ मा माओवादीको पूरा प्यानल बिजय

काेहलपुर / बाँकेको कोहलपुर नगरपालिका वडा न.१ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) को पुरै प्यानलको जित भएको छ । निर्वाचित वडा अध्यक्ष बद्री प्रसाद जैसी (७२४), महिला सदस्य बिन्दु कुमारी शाही , दलित महिला सदस्य सितली दमाई , [...]

जेठ १ गते, २०७९ ०८:१८ मा प्रकाशित

राप्तिसोनारी वडा नम्बर ३ बाट एमालेको पुरै प्यानल सहित बिजय

राप्तिसोनारी। राप्ती सोनारी गाउँपालिका वडा ३ मा ने.क.पा एमालेले पुरै प्यानल सहित विजयी भएको छ । नेकपा एमाले राप्ती सानारी गाउँपालिका वडा न. ३ का अध्यक्षका उम्मेवार मिन कुमार थारुले १ हजार ३ सय ४३ मत ल्याएर विजय हुनुभएको छ [...]

जेठ १ गते, २०७९ ०८:०३ मा प्रकाशित