चैत २४ २०८१, सोमबार

समाचार

कर्णाली मन्त्रिपरिषद् बैठक : ५० प्रतिशत कोभिड जोखिम भत्ता दिने निर्णय

कर्णाली, २५ असारकर्णाली प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयअन्तर्गत कोभिड–१९ को पहिचान, निदान, उपचार तथा शव व्यवस्थापनमा अग्रपंक्तिमा खटिने कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ ।     बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला [...]

असार २५ गते, २०७८ २०:११ मा प्रकाशित

भोलि अन्तिम रुप दिइने, एमाले कार्यदलमा लगभग सहमति

२५ असार, काठमाडौं । नेकपा एमालेको कार्यदलले लगभग सहमति जुटाएको छ । भाषिक परिमार्जन गरेपछि भोलि सहमतिलाई अन्तिम रुप दिइने कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताए ।

असार २५ गते, २०७८ २०:०६ मा प्रकाशित

कोहलपुरमा निषेधाज्ञा खुकुलोभएपछि चहलपहल बढ्यो, जोखिम कायमै

बाँकेको कोहलपुरमा केही दिन यता निषेधाज्ञा खुकुलो गरिएको छ । भारतसंग सीमा जोडिएको जिल्ला भएकोले बाँके कोरोना संक्रमणको जोखिम कायमै रहेको छ । निषेधाज्ञा खुकुलो भएसँगै सवारी साधन सञ्चालन, बजार क्षेत्र, सरकारी कार्यालय, बैंकका शाखाहरूमा भिडभाड हुन थालेको छ । [...]

असार २५ गते, २०७८ १९:२१ मा प्रकाशित

अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य दम्पती, जीवन बचाउन अपिल

अन्तरजातीय विवाह गरेका कारण धम्की आएको दाबी गर्दै कैलालीबाट नव दम्पतीले सामाजिक सञ्जाल (ट्विटर)मा भिडियो पोस्ट गरेका छन् । ट्विटरमार्फत सार्वजनिक सो भिडियो कैलालीको जङ्गलबाट पोस्ट गरेको दाबी गरिएको छ । कैलालीको भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल  अन्तरजातीय [...]

असार २५ गते, २०७८ १६:०८ मा प्रकाशित

लुम्बिनी प्रदेश सबै मन्त्रालय राजधानी सार्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सारिने भएको छ । प्रदेशसभाको बैठकबाट राजधानी तोकिएपछि राप्ती उपत्यका देउखुरीमा राजधानी कार्यान्वयनले तीव्रता पाएसँगै आर्थिक वर्ष २०७८-७९ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय स्थायी राजधानीमा सारिने भएको हो । प्रदेश [...]

असार २५ गते, २०७८ १५:०९ मा प्रकाशित

जातीय विभेदको मुद्दा दर्ता गर्न प्रहरीले मानेन

जुम्ला । फ्रन्ट लाइनमा बसेर जातीय विभेदका विरुद्ध लड्नेहरू नै दलीय भएपछि गाउँघरमा विभेदले स्थान पाउन सकेका छैनन्। सिञ्जा गाउँपालिका -६ का वडा अध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नवीन बुढाले गरेको जातीय विभेदको घटनाको मुद्दा दर्ता हुने प्रक्रियामा प्रहरी अवरोधक [...]

असार २५ गते, २०७८ १५:०४ मा प्रकाशित

सामाजिक विकास मन्त्री बुढाक्षेत्रीको एक महिने काम

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले एक महिनामा गरेका कामहरुको विवरण सार्वजनिक गरेका छन् । जेठ २३ गते पदभार ग्रहण गरेका मन्त्री बुढाक्षेत्रीले स्वास्थ्य, शिक्षा, पूर्वाधारलगायतका क्षेत्रमा गरेका महत्वपूर्ण नीतिगत निर्णयहरु सार्वजनिक गरेका हुन् ।मन्त्री बुढाक्षेत्रीले पदभार ग्रहण गरेकै [...]

असार २५ गते, २०७८ १४:५४ मा प्रकाशित

सामाजिक विकास मन्त्री बुढाक्षेत्रीको एक महिने काम

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले एक महिनामा गरेका कामहरुको विवरण सार्वजनिक गरेका छन् । जेठ २३ गते पदभार ग्रहण गरेका मन्त्री बुढाक्षेत्रीले स्वास्थ्य, शिक्षा, पूर्वाधारलगायतका क्षेत्रमा गरेका महत्वपूर्ण नीतिगत निर्णयहरु सार्वजनिक गरेका हुन् ।मन्त्री बुढाक्षेत्रीले पदभार ग्रहण गरेकै [...]

असार २५ गते, २०७८ १४:३९ मा प्रकाशित

खानेपानीको समस्या पुरा भएपछि गाउँमा छायो खुसीयाली

सल्यान/ वषौंदेखि पानीको समस्या झेल्दै आइरहेका कुपिण्डे नगरपालिका – ३ का स्थानीयमा खुसीयाली छाएको छ । मुलखोला, खेतगरा, खानिगाउँ, मेलटाकुरा, कुमटाकुरा र बरापोखराका स्थानीयलाई लिफ्ट प्रविधिबाट गाउँमै खानेपानी वितरण भएको छ । घरमै खानेपानी आएपछि खुसीको सीमा नरहेको गौरी पुनले [...]

असार २५ गते, २०७८ १४:०५ मा प्रकाशित