चैत २४ २०८१, सोमबार

समाचार

काँग्रेसको आसन्न महाधिवेशन : समूहगत व्यवस्थापनमा सकस

काठमाडौँ, असार २७ गते ।  नेपाली काँग्रेसको आसन्न केन्द्रीय महाधिवेशनमा सभापतिका आकाङ्क्षी बढेपछि त्यसलाई व्यवस्थापन गर्न पार्टीभित्रका समूहलाई सकस पर्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाका साथै प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई १४औँ महाधिवेशनमा आफ्ना समूहबाट सर्वसम्मत सभापतिमा [...]

असार २७ गते, २०७८ ०९:२१ मा प्रकाशित

भारतीय चोरले लुटेका भैँसी सशस्त्र प्रहरीले फिर्ता ल्यायो

कञ्चनपुर, २७ असार सशस्त्र प्रहरीले भारतीय चोरहरूले बेलडाँँडी गाउँपालिका–५ बाट लुटेर लगेका स्थानीय बासिन्दाका १२ वटा भैँसी आज फिर्ता ल्याएको छ । नेपालको सीमाबाट आठ किलोमिटर टाढा भारतको जिल्ला पिलिभित टाटरगञ्ज, ग्राम पञ्चायत शारदा नदीको धुलिया पलियाघाटबाट भैँसी फिर्ता ल्याइएको [...]

असार २७ गते, २०७८ ०९:०३ मा प्रकाशित

अमेरिकाले दिने १५ लाख डोज खोप सोमबार नेपाल पुग्ने

वाशिङ्टन डिसी, २७ असार अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने [...]

असार २७ गते, २०७८ ०८:४६ मा प्रकाशित

अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जितेको छ

रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा उपाधि जितेको हो ।अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले [...]

असार २७ गते, २०७८ ०८:०५ मा प्रकाशित

कोहलपुर कांग्रेसको कलह, गुटको लाइन नहुँदा क्रियाशिलमा शिकार

कोहलपुर/नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिदै गर्दा कोहलपुरमा आन्तरिक तयारी बढेको छ । महाधिवेशन नजिकिदै गर्दा कांग्रेसमा लामो समयदेखी आवद्ध भएका कार्यकर्ताहरु असन्तुष्टी देखिएका छन् ।कांग्रेसमा आवद्ध भएर विभिन्न आन्दोलन तथा चुनावी अभियानमा दौडधुप गरेका कार्यकर्ताहरुले क्रियाशिल सदस्य नपाएपछी उनीहरुमा [...]

असार २६ गते, २०७८ १९:२७ मा प्रकाशित

कोहलपुरमा सवारी दुर्घटना , चौधरी गम्भिर घाइते

काेहलपुर/ कोहलपुरमा शनिवार दिउँसो सवारी दुर्घटना भएको छ । कोहलपुरको रेडक्रस मार्ग होटल म्याक्स नजिकै सवारी दुर्घटना भएको हो ।दुर्घटनामा परि कोहलपुर नगरपालिका वडा नं. १५ का मोटरसाइकल चालक अनिल चौधरी गम्भिर घाइते भएका छन् । बिपरित दिशाबाट आएको स्कार्पियाे [...]

असार २६ गते, २०७८ १५:४७ मा प्रकाशित

३७ हजार र सुन फिर्ता गर्ने अटो चालक सम्मानित

दाङमा एकजना अटो चालकलाई प्रहरीले सम्मान गरेको छ। आफ्नो अटोका एक यात्रुले पैसा र गहनासहितको झोला बिर्सिएर गएपछि उक्त झोला ती चालकले प्रहरीलाई बुझाएका थिए। शुक्रबार घोराही १३ बसपार्कबाट तुलसीपुर चोकसम्म रा १ ह २१५३ नम्बरको अटोमा जाँदा रोल्पा रुन्टिगढी [...]

असार २६ गते, २०७८ १४:२२ मा प्रकाशित

जुत्ता सिलाएर दैनिकी चलाइरहेका कोहलपुरका र्दिघ बहादुर

काेहलपुर चर्को घाम होस् या झरी, ६४ वर्षीया दिर्घ बहादुर सार्की कोहलपुर न्यूरोडको सडक पेटीमा सधैं व्यस्त भेटिन्छिन । पुराना र फाटेका चुत्ता/चप्पल सिलाउन औंला चलाइरहन्छन । सडकपेटीमा बसेर जुत्ता–चप्पल सिलाउँनु उनको रहरको पेशा हैन । पहाडी जिल्ला म्याग्दीबाट २०६७ सालमा बाँकेको [...]

असार २६ गते, २०७८ १४:०३ मा प्रकाशित

बाबुराम भट्टराई का प्रतिष्पर्धी जितमान गौतमको निधन

काठमाडौं । राप्रपा सम्बद्ध उत्पिडित उत्थान संगठनका केन्द्रीय सदस्य जितमान गौतम (परियार)को निधन भएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा गौतमले तत्कालीन राप्रपा नेपालको तर्फबाट गोर्खा क्षेत्र नम्बर २ बाट बाबुराम भट्टराईको प्रतिष्पर्धीको रुपमा उम्मेदवार भएर सम्मानजनक मत प्राप्त गरेका [...]

असार २६ गते, २०७८ ११:०१ मा प्रकाशित