चैत २६ २०८१, बुधवार

समाचार

हुम्लामा पुनः कोरोना सङ्क्रमण बढ्दै

सिमकोट, २८ असारचालू आर्थिक वर्षको अन्तिम महिना असार मसान्तका कारण निषेधाज्ञा हटाइएको हुम्लामा पुनः कोरोना सङ्क्रमितको सङ्ख्या अनपेक्षित रुपमा बढेको छ । असार मसान्तमा सरकारी कार्यालयको भुक्तानी लिन जिल्लाका सातवटै स्थानीय तहका उपभोक्ता समिति जिल्लामा केन्द्रित भएपछि सङ्क्रमितको सङ्ख्या बढेको [...]

असार २८ गते, २०७८ १२:१० मा प्रकाशित

एमालेमा सहमति : पूर्व माओवादी खेमा पर्ख र हेरको स्थितिमा

२८ असार, काठमाडौं । नेकपा एमालेमा रहेका पूर्व माओवादी खेमाका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच भएको १० बुँदे सहमतिलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएका छन् । दुबै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार राति १०बुँदे सहमति गरेको [...]

असार २८ गते, २०७८ १०:१७ मा प्रकाशित

इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इटलीले ५३ वर्षपछि जित्यो युरोकपको उपाधि

२८ असार, काठमाडौं । इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो । सुटआउटमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा नायक बन्दै [...]

असार २८ गते, २०७८ १०:०१ मा प्रकाशित

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन, २८ असार पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी [...]

असार २८ गते, २०७८ ०९:३८ मा प्रकाशित

एमालेमा ओली र नेपाल पक्षबीच १० बुँदे सहमति (पूर्णपाठसहित)

२७ असार, काठमाडौं । सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ । दुबै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ सहमति जुटाएको हो ।अनलाइनखबर यस्तो छ सहमति 

असार २७ गते, २०७८ २२:४९ मा प्रकाशित

स्याङ्जामा नयाँ भेरियन्ट डेल्टा पुष्टि

वालिङ, २७ असार स्याङ्जाका दुई जनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ६० र १४ वर्षीय दुई पुरुषको नयाँ भेरियन्टको आशङ्कामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका लागि काठमाडौँस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकामा डेल्टा भेरियन्ट पुष्टि भएको गण्डकी प्रदेश [...]

असार २७ गते, २०७८ २२:३५ मा प्रकाशित

कांग्रेस क्रियाशिलमा झमेला, अत्यावधि गर्ने नाममा आफ्नै गुटको क्रियाशिल भरिदैं

कोहलपुर/ नेपाली काँग्रेसको महाधिवेशनका लागि क्रियाशील सदस्यलाई प्रारम्भिक मतदाताका रुपमा हेरिन्छ । किनभने, गाउँ र नगरका वडा अधिवेशनबाट क्रियाशील सदस्यहरुले क्षेत्रीय प्रतिनिधि चुनेर पठाउँछन् र तिनै क्षेत्रीय प्रतिनिधिले केन्द्रीय महाधिवेशनका प्रतिनिधि चुन्छन् । र, उनीहरू नै केन्द्रीय महाधिवेशनका मतदाता हुन्छन् [...]

असार २७ गते, २०७८ २०:०१ मा प्रकाशित

चैते धान फलाउँदै बैजनाथकी बिन्दु

श्याम विष्ट कोहलपुर/बैजनाथ गाउपालिका वडा नं. ४ कि बिन्दु भट्टराइलाई यतिखेर चैते धान भित्र्याउने चटारो छ । भट्टराइ फागनु महिनामा रोपेको धान घरमा भित्र्याउने कार्यमा व्यस्त छिन् । भट्टराइ एकातिर धान भित्र्याउँदै छिन् भने अर्कोतर्फ बर्खे धान रोप्ने चटारोमा समेत [...]

असार २७ गते, २०७८ १७:५७ मा प्रकाशित

माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको निर्णय

२७ असार, काठमाडौं निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ । आइतबार बसेको आयोगको बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने भनी निर्णय सुनाएको आयोगका प्रवक्ता [...]

असार २७ गते, २०७८ १६:३० मा प्रकाशित