जाजरकोट/ जाजरकोट कुसे गाउपालिका वडा -२ मा नेपाली काङ्ग्रेसका बागी उम्मेदवार विजय भएका छन् । पुतली चिन्हबाट लडेका मान बहादुर सिंहले ४४८ मत प्राप्त गरि विजय भएका हुन् । नेपाली[...]
काठमाडौं / काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । यसैगरी उपमेयरमा पनि काँग्रेसले नै जीत हासिल गरेको छ । यससँगै काँग्रेसले राजधानीमा खाता खोलेको छ । दक्षिणकालीमा काँग्रेसका मोहन बस्नेत विजयी भएका हुन्। बस्नेत विसं [...]
जेठ २ गते, २०७९ १२:५८ मा प्रकाशित
कोहलपुर : कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य र संगिता सुवेदीले अग्रता लिइरहेका छन् । आचार्यले २८८४ मत ल्याएर अग्रता लिएका छन् । यस्तै नेकपा एमालेका खिलप्रसाद भुसालले २३९४ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा(माओवादी केन्द्र)का नरेन्द्र न्यौपाने २१५६ प्राप्त [...]
जेठ २ गते, २०७९ १२:४९ मा प्रकाशित
बाँके/ डुडुवामा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्र चौधरी र साहिदा बानोले अग्रता कायमै राखेका छन् । गाउँपालिका अध्यक्षमा चौधरीले २४६६ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन् । यस्तै नेकपा एमालेका सरोजकुमारी यादवले १५८२ मत प्राप्त गरेकी छन् । चौधरी र [...]
जेठ २ गते, २०७९ १२:४० मा प्रकाशित
काठमाडौं — चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् । उनलाई सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले पछ्याइरहेकी छिन् । जारी मतगणनाको सुरुवातदेखि नै सवेदी र दाहालबीच कडा प्रतिस्पर्धा देखिएको छ । सोमबार विहानसम्म ११ हजार [...]
जेठ २ गते, २०७९ १२:३३ मा प्रकाशित
बाँके। बैजनाथ गाउँपालिका वडा न १ काे वडा अध्यक्ष मा एमाले उम्मेदवार रूप बहादुर मल्ल विजयी भएका छन। मल्लले नेपाली कांग्रेसका उम्मेदवार कपिल जंग शाहलाई २१ मतकाे अन्तरले पराजित गरेका हुन । बैजनाथ १मा कुल ३ हजार ८ सय ३९ [...]
जेठ १ गते, २०७९ १७:४१ मा प्रकाशित
बाँके ÷कोहलपुर नगरपालिका वडा नं १५ को वडा अध्यक्ष दिपेन्द्र चौधरी सहितको प्यानल विजयी भएको छ । कोहलपुर नगरपालिका वडा नं १५ मा २ हजार ७ सय ९१ खसेको मतमा ११९८ ल्याएर चौधरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी [...]
जेठ १ गते, २०७९ १७:२३ मा प्रकाशित
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा राप्रपाका उम्मेदवार निर्वाचित भएका छन् । राप्रपाका मनोज श्रेष्ठ ५ सय ५० मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रदिप श्रेष्ठले ५ सय ३४ मत प्राप्त गरेका छन् [...]
जेठ १ गते, २०७९ १६:५५ मा प्रकाशित
काठमाडौँ : काठमाडौँवासीले आफ्नो जनप्रतिनिधि को चुने होलान् भनेर शनिवार बिहान साढे ९ बजेबाट राष्ट्रिय सभा गृहमा मत गनेको गन्यै छन् गणक। तर एक छेउ पल्टिएको हैन। उम्मेदवारै नउठेको दलको चुनाव चिन्ह पनि छापेर निर्वाचन आयोगले मत पत्र नाङ्लो जत्रो [...]
जेठ १ गते, २०७९ १६:०२ मा प्रकाशित
काठमाडौं- बुढानीलकण्ठ नगरपालिका–३ मा कांग्रेसका बागी उम्मेदवार आकाश धिताल वडाध्यक्षमा निर्वाचित भएका छन्। कांग्रेसलेबाट टिकट नदिएपछि विद्रोह गरेर बागी उठेका धिताल ५१२ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन्। अघिल्लो निर्वाचनमा उनी कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी [...]
जेठ १ गते, २०७९ १५:४४ मा प्रकाशित