वैशाख ७ २०८२, आइतबार

समाचार

एमाले अध्यक्ष ओली र विप्लव समूहका नेताहरुबीच भेटवार्ता

५ साउन, काठमाडौं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव) समूहको नेकपाका नेताहरबीच भेटवार्ता भएको छ । भेटका लागि महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोलाई ओली, निवास बालकोटमा पुगेका थिए । भेटमा सहभागी [...]

साउन ५ गते, २०७८ १३:०२ मा प्रकाशित

प्रशिक्षक नियुक्त

काठमाडौँ, ५ साउननेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षण दिन तीन सहायक प्रशिक्षक नियुक्त गरिएको छ । एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षण दिन अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले भगवती राना मगर, अरुणा गुरुङ र [...]

साउन ५ गते, २०७८ १२:५५ मा प्रकाशित

नेता नेपालसँग अध्यक्ष दाहाल र यादवको भेटवार्ता

काठमाडौँ, ५ साउनप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ ।    यसै सन्दर्भमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुभएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज नेकपा (माओवादी केन्द्र) [...]

साउन ५ गते, २०७८ १२:४८ मा प्रकाशित

अफगानिस्तानमा राष्ट्रपति कार्यालयलाई लक्षित गरी रकेट आक्रमण

 साउन ५ अफगानिस्तानको राष्ट्रपति कार्यालयलाई लक्षित गरी मंगलबार रकेट आक्रमण भएको छ।राष्ट्रपति असरफ घानीसहित उच्च पदस्थ व्यक्तिहरू इदको प्रार्थनामा सहभागी भइरहेका बेला तीन वटा रकेटले राष्ट्रपति कार्यालय परिसरनजिकै आक्रमण गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ। राष्ट्रपति कार्यालयनजिकै बिस्फोट भएका विवरणहरू [...]

साउन ५ गते, २०७८ ११:१९ मा प्रकाशित

माधव नेपाल र उपेन्द्र यादवसँग कुराकानी गरेपछि प्रचण्ड बालुवाटारमा

काठमाडौं, साउन ५ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन्।कोटेश्वरमा आज बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त कुराकानी गरेलगत्तै प्रचण्ड बालुवाटार गएका छन्।प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड [...]

साउन ५ गते, २०७८ ११:०७ मा प्रकाशित

उच्चअदालतद्वारा ६४ प्रतिशत मुद्दा फछ्र्योट

कर्णाली, ५ साउनउच्च अदालत सुर्खेतले गत आर्थिक वर्ष २०७७/७८ मा ६४ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । गत वर्ष दर्ता हुन आएका ७३३ थान मुद्दामध्ये ४६८ अर्थात ६४ प्रतिशत मुद्दा फछ्र्योट गरेको उच्च अदालतले जनाएको छ ।     अदालतका अनुसार आव [...]

साउन ५ गते, २०७८ १०:५५ मा प्रकाशित

मुख्यमन्त्री पोखरेलद्वारा नगरपालिका भवन उद्घाटन

       नवलपुर, ५ साउननवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको नयाँ सुविधासम्पन्न भवन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभएको छ । मध्यविन्दु–७ चोरमारामा निर्माण गरिएको प्रशासनिक भवनको सोमबार उद्घाटन भएसँगै सोही भवनबाट केही विषयगत शाखाहरुको काम शुरु गरिएको छ ।        सो अवसरमा [...]

साउन ५ गते, २०७८ १०:४१ मा प्रकाशित

पूर्वाधार परियोजना राष्ट्रहितमै केन्द्रित हुनुपर्नेमा विज्ञको जोड

काठमाडौँ, ५ साउनपूर्वाधार क्षेत्रका विज्ञ र राजनीतिज्ञले पूर्वाधार परियोजनामा अनावश्यक राजनीति गर्न नहुनेमा जोड दिनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले पोलिसी आन्ट्रपेन्योर्स इङ्क (पिइआई)सँगको सहकार्यमा सोमबार आयोजना गरेको ‘महाकाली, गण्डक र अरुण ः ठूला पूर्वाधारमा घरेलु राजनीति [...]

साउन ५ गते, २०७८ १०:१६ मा प्रकाशित

सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट

कर्णाली, ५ साउन जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित [...]

साउन ५ गते, २०७८ ०९:२३ मा प्रकाशित