गाईघाट, ६ साउन उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी प्रहारबाट मृत्यु हुने[...]
जाजरकोट, ६ साउन विश्वमै दुर्लभ मानिएका चराहरु बारेकोट गाउँपालिकाका विभिन्न ठाउँमा फेला परेका छन् । पटक–पटक गरिएको अध्ययनबाट बारेकोटमा दुर्लभ चरा फेला परेको पक्षी संरक्षण सङ्घका केन्द्रीय सदस्य गोविन्द सिंहले बताउनुभयो । विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, राष्ट्रियस्तरमा लोपोन्मुख हिमाली गिद्ध, [...]
साउन ६ गते, २०७८ १०:२१ मा प्रकाशित
६ साउन काठमाडौँ,। सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ [...]
साउन ६ गते, २०७८ ०७:१६ मा प्रकाशित
६ साउन, काठमाडौं एमाले केन्द्रीय कमिटीमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा भएको छ । राष्ट्रपतिलाई महाभियोगमार्फत संसदमा उपलब्ध सदस्यहरुको दुई तिहाई मतले बर्खास्त गर्ने १ सय ८० जना सांसद भए सम्भव छ । विश्वासको मतमा मतदान नगरेका माधव समूहका [...]
साउन ६ गते, २०७८ ०७:०९ मा प्रकाशित
काठमाडौं साउन ५, पछिल्लाे २४ घण्टामा १३ हजार १३५ जनाको स्वाब परीक्षण हुँदा ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमणमुक्त [...]
साउन ५ गते, २०७८ १८:४१ मा प्रकाशित
५ साउन, काठमाडौं कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा उपनियन्त्रक सुवास पन्तले जानकारी दिए । विद्यार्थीले परीक्षा [...]
साउन ५ गते, २०७८ १८:३१ मा प्रकाशित
साउन ५ मध्यपुरथिमि नेपाल रेडक्रस सोसाइटी नलिन्चोक उपशाखाको आयोजना तथा कालिका नगरकोटी गुठी समाजको सहयोगमा सूर्यविनायक नगरपालिका–१० पीपलचौर सामुदायिक भवनमा आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । विपी नेत्र प्रतिष्ठान महोहरा बाल आँखा नाक, कान घाँटी अस्पताल एवं पुनस्र्थापना [...]
साउन ५ गते, २०७८ १८:२१ मा प्रकाशित
दूर दृस्टि ५ साउन, काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले जिल्लाबाटै डिजिटल माध्यमबाट मतदान गर्न मिल्ने प्रविधिको विकास गरेको छ । १४ औं महाधिवेशनलाई लक्षित गरी यो प्रविधि तयार गरिए पनि प्रयोग गर्ने वा नगर्नेबारे केन्द्रीय समितिले [...]
साउन ५ गते, २०७८ १५:५२ मा प्रकाशित
बाँके, ४ साउन बाँके, ४ साउन (रासस)ः कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लामो निषेधाज्ञाका कारण जीविकोपार्जन गर्न कठिनाई भएपछि बाँकेको खजुरा गाउँपालिका–३ धवलागिरिका युमाया बङ्गुरपालन व्यवसायमा लाग्नुभएको छ । व्यावसायिकरुपमा बङ्गुरपालन गर्न थालेसँगैै उहाँलाई जिविकोपार्जन [...]
साउन ५ गते, २०७८ १५:३७ मा प्रकाशित
काठमाडौँ, ५ साउन काठमाडौँ, ५ साउन (रासस) ः मिति २०७८ असार ३० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता । मिति २०७८ असार ३१ गते नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल [...]
साउन ५ गते, २०७८ १५:३० मा प्रकाशित