कोहलपुर / कोहलपुर नगरपालिका वडा नं १० डुढुवा खोला (बन्दा) मा डुबेर बुधबार साँझ तीन युवाको मृत्यु भएको छ । खोलामा पौडी खेल्ने क्रममा नेपालगञ्ज उपमहानगरपालिका सदरलाइनका रसिद जशगढ (बर्ष[...]
६ साउन, काठमाडौं नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले सोमबार वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरे पनि अहिलेसम्म यसको प्रक्रिया अगाडि बढाएको छैन । पार्टीको ह्विप उल्लंघन गरी साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई [...]
साउन ६ गते, २०७८ १५:४७ मा प्रकाशित
काठमाडौं, साउन ६ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक सुरू भएको छ।बुधबार दिउँसो माओवादी केन्द्रको बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको हो।बैठकमा समसमायिक विषयमा छलफल हुने बताइएको छ। सेतोपाटी
साउन ६ गते, २०७८ १५:३१ मा प्रकाशित
मोरङ, ६ साउन नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने, बढी मूल्य लिने, र उपभोग्य मिति समाप्त भएर पनि विक्री वितरण गर्दैआएका ५२ व्यावसायिक फर्म कारबाहीमा परेका छन् । वाणिज्य, आपूिर्त तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७७÷७८ [...]
साउन ६ गते, २०७८ १५:०८ मा प्रकाशित
खलङ्गा, ६ साउन चन्दननाथ नगरपालिका–१ की बास्मती कुलाल दैनिकजसो जवा नदीबाट बालुवा निकालिरहेको अवस्थामा भेटिन्छिन् । उहाँको काँधमा ५ जनाको परिवार पाल्नुपर्ने बाध्यता छ । उहाँले पाँच वर्षदेखि बालुवा निकालेर परिवारको खर्चको जोहो गर्दै आइरहेकी छन् । “म घरबाट एकाबिहानै [...]
साउन ६ गते, २०७८ १४:५७ मा प्रकाशित
काठमाडौँ, ६ साउन जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । बुधबार विहान ९ बजे प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएका हुन् । विश्वासको मत प्राप्त गरेकोमा बधाई दिन र आफ्ना मागको [...]
साउन ६ गते, २०७८ १३:०५ मा प्रकाशित
राँझा, ६ साउन बाढी र डुबानबाट हुने जोखिम कम गर्न बाँकेमा आवश्यक स्रोतसाधन र तालीम प्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको छ । बाढी र डुबानको उच्च जोखिममा रहेको बाँकेमा हुनसक्ने धनजनको क्षतिलाई कम गर्न यसवर्ष आवश्यक स्रोतसाधन र तालीम प्राप्त [...]
साउन ६ गते, २०७८ १२:५१ मा प्रकाशित
६ साउन, काठमाडौं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार बिहानै कोटेश्वर पुगे । नेता नेपालसँग झण्डै एक घण्टा कुराकानी गरेर प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटारतिर लागे । प्रचण्ड निस्किएको केहीबेरमै जनता [...]
साउन ६ गते, २०७८ १२:२२ मा प्रकाशित
गलेश्वर, ६ साउन जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । हिजोआज नै [...]
साउन ६ गते, २०७८ १२:०७ मा प्रकाशित
लहान, ६ साउन सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि [...]
साउन ६ गते, २०७८ १०:४० मा प्रकाशित