वैशाख ९ २०८२, मंगलबार

समाचार

राप्रपा नेपालका युवा नेता केसिले दिए राजीनामा

बाँके / राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालका केन्द्रिय सदस्य सुमन केसिले पाटिको साधारण सदस्य समेत नरहने गरि पाटी परित्याग गरेको सामाजिक संजाल फेसबुक मार्फत घोषणा गरेका छन् । राप्रपा नेपाल कोहलपुर नगरपालिका वडा – १ को [...]

असार १० गते, २०७९ २३:०४ मा प्रकाशित

राष्ट्रिय एथलेटिक्स सुरु, मन्त्री अथकद्धारा उद्घाटन

नेपाल एथलेटिक्स संघको आयोजनामा ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखी सुरु भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शुक्रबार काठमाण्डौंस्थित दशरथ रंगशालामा राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको उद्घाटन गर्नुभएको छ ।तिन दिनसम्म हुने प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अथकले [...]

असार १० गते, २०७९ १७:४९ मा प्रकाशित

काेहलपुरमा किसानलाई कृषि यन्त्र हस्तान्तरण

कोहलपुर नगर क्षेत्रका किसानहरूलाई कृषि यन्त्र हस्तान्तरण गरिएकाे छ । कोहलपुर नगरकृषि शाखाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि यन्त्र हस्तान्तरण गरेको हो । कृषक समुहलाई मिनी टिलर , पावर टिलर प्रदान गदै कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले आर्थिक समृद्धिको [...]

असार १० गते, २०७९ १७:३३ मा प्रकाशित

नगरसभामा प्रमुखको हस्ताक्षर नभएको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिकाले आजको ११औं नगरसभामा आर्थिक बर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ ।११ औं नगरसभामा नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा नगर सभा अहिले पनि जारी छ ।  [...]

असार ९ गते, २०७९ १८:३१ मा प्रकाशित

जाजरकोटमा मूल्य वृद्धिको विरोधमा सरकारी सवारी चल्न रोक

जाजरकोट / जाजरकोटमा सरकारी सवारी साधन चल्नमा रोक लगाईएको छ । एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन बाहेक अन्य सरकारी साधन चल्न रोक लगाईएको हो । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र यूवा संघले सरकारले बढाएको पेट्रोलियम पदार्थ र [...]

असार ९ गते, २०७९ १५:३८ मा प्रकाशित

काेहपुरमा युवक संगठनद्वारा मुल्यबृद्धिकाे बिराेध प्रदर्शन

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै राप्रपा नेपाल निकटकाे राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन बाँकेले काेहलपुरमा प्रदर्शन गरेको छ ।काेहलपुर विद्युतरा्ेड चाेकअगाडि सडकमा जम्मा भएका संगठनका कार्यकर्ताहरूले मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै सडकमा टायर बाल्दा केहीबेर सवारी साधन अावागमनान [...]

असार ७ गते, २०७९ २०:४५ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध बुटवलमा अनेरास्ववियूको प्रदर्शन

बुटवलः नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध प्रदर्शन गरेको छ। सोमबार बिहान बुटवल बहुमुखी क्याम्पसअगाडि सडकमा जम्मा भएका अनेरास्ववियूका कार्यकर्ताले यातायात बन्द गर्नुका साथै टायर बालेर नाराबाजी गरेका छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एकैदिन अत्यधिक मूल्यवृद्धि गरेपछि विद्यार्थीहरूले विरोध [...]

असार ६ गते, २०७९ १०:३८ मा प्रकाशित

तीनकुनेको जग्गा विवाद सुल्झाएर पूर्वधार बनाउने महानगरको घोषणा

तीनकुनेको जग्गा विवाद सुल्झाएर पूर्वधार बनाउने महानगरको घोषणा 0Shares  अनलाइनखबर २०७९ असार ५ गते १७:४७ ५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकाले फेरि तीनकुनेको विवाद समाधान गरेर पूर्वाधार बनाउने योजना ल्याएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत [...]

असार ५ गते, २०७९ १८:०१ मा प्रकाशित

पश्चिम सेतीको कथा: ४० वर्षपछि भारतीयको चंगुलमा

कृष्ण तिमल्सिना लगानी बोर्डको पछिल्लो बोर्ड बैठकले ७६० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना र ३०८ मेगावाटको एस.आर. ६ जलविद्युत् आयोजना निर्माण गर्ने जिम्मा पनि भारतीय सरकार मातहतको कम्पनी एनएचपीसीलाई दिने निर्णय गरेको छ। सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने [...]

असार ५ गते, २०७९ १७:५३ मा प्रकाशित