वैशाख ८ २०८२, सोमबार

समाचार

नलगाडको डिपिआर निर्माण कार्य अधुरै

        जाजरकोट, १५ साउननलगाड नगरपालिकामा निर्माण हुने भनिएको नलगाड जलविद्युत् आयोजना (४१७) को डिपिआर ६० महिनासम्म पूरा भएको छैन । कूल ४१७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) मा प्रगति नहुँदा ढिलाइ हुँदै गएको छ ।         आयोजनाको डिपिआरको [...]

साउन १५ गते, २०७८ १५:५१ मा प्रकाशित

अर्थमन्त्री–चिनियाँ राजदूत शिष्टाचार भेट

काठमाडौँ, १५ साउन   अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुनःनिर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा [...]

साउन १५ गते, २०७८ १५:४२ मा प्रकाशित

नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द

      काठमाडौँ, १५ साउन   नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको हो ।         स्याटेलाइट राख्न माग गरिएका कम्पनीहरुमध्ये छनोटमा [...]

साउन १५ गते, २०७८ १५:३४ मा प्रकाशित

आधा क्षमतामा खुले बागलुङका होटल

बागलुङ, १५ साउन    पचास प्रतिशत नबढ्ने गरी पाहुना राख्न पाउने गरी यहाँका होटललाई सेवा सञ्चालनको अनुमति दिइएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जनस्वास्थ्य मापदण्डको पूर्ण पालनासहित आजदेखि आधा क्षमतामा होटल खोल्न दिने निर्णय गरेको हो ।         यसअघि होटल [...]

साउन १५ गते, २०७८ १४:२४ मा प्रकाशित

टोखालाई नाङसुद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ, १५ साउन  टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।         टोखा नगरप्रमुख प्रकाश अधिकारीलाई नाङ्सु नगरपालिकाका प्रतिनिधिले केरुङमा हालै आयोजित कार्यक्रममा अक्सिजन कन्सन्टे«टर, अक्सिजन सिलिण्डर, थर्ममिटर, सेनिटाइजर, एन्टिजन परीक्षण सामग्रीलगायत [...]

साउन १५ गते, २०७८ १४:२० मा प्रकाशित

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

रुपन्देही, १५ साउन  लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिता दिन प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ । आज प्रदेश प्रमुखका कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले विपन्न जनताको जीवनस्तर माथि उठेमा मात्र [...]

साउन १५ गते, २०७८ १४:१३ मा प्रकाशित

संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न पहल गरिनेः प्रमुख गुरुङ

    चितवन, १५ साउनगण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफू गणतान्त्रिक संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पदभार ग्रहण अघि गृहजिल्ला चितवन आउनुभएका उहाँले आज पत्रकारसँगको कुराकानीमा संविधान बाहिर गएर कुनै पनि काम नगर्ने [...]

साउन १५ गते, २०७८ १४:०६ मा प्रकाशित

नवनिर्मित वडा कार्यालय गुणस्तरहीन

खोटाङ, १५ साउन  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ११ नवनिर्मित वडाकार्यालय गुणस्तरहीन भएको छ । पन्ध्र वटा वडा रहेको यस नगरपालिकामा गत आर्थिक वर्षमा पहिलो चरणअन्तर्गत ११ वडामा भूकम्पप्रतिरोधी एकै किसिमको सुविधायुक्त पक्की भवन निर्माण थालिएको थियो । ती प्रत्येक भवनका [...]

साउन १५ गते, २०७८ १२:३२ मा प्रकाशित

भीमफेदीका ३५५ कैदीमा कोरोना पोजिटिभ

वाग्मती, १५ साउनमकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजिटिभ पृष्टि भएको छ ।      कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो । कारागारमा रहेको ब्लक(क) र ब्लक (ख) का कैदीलाई एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना [...]

साउन १५ गते, २०७८ ११:५८ मा प्रकाशित