चौतर्फि आलोचना बढ्दै गएपछि इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुखले कमजोरी स्विकादै दुव्र्यवहारमा परेका पत्रकारसँग क्षमा याचना गरेका छन् ।सामुदायिक रेडियो कोहलपुर एफ.एम. १०१.५ मेगाहर्ज र ईआवाज अनलाइनमा कार्यरत पत्रकार/सञ्चारकर्मी विजय[...]
सामुदायिक रेडियो कोहलपुर एफ.एम. १०१.५ मेगाहर्ज र ईआवाज अनलाइनमा कार्यरत पत्रकार/सञ्चारकर्मी विजय परियारलाई कोहलपुर प्रहरीबाट भएको दुव्र्यवहारको घटनाप्रति कोहलपुर क्षेत्रका पत्रकार/सञ्चारकर्मीहरुले प्रहरीको धारणा सार्वजनिक गर्न माग गरेका छन् ।कोहलपुरमा बुधवार साँझ भएको सडक दुर्घटनामा ज्यान गुमाएका मोटरसाइकल चालकका आफन्त तथा [...]
असार ३० गते, २०७९ १९:१८ मा प्रकाशित
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन आगामी साउन ६ र ७ गते मकवानपुरको हेटौंडामा हुँदैछ ।पोखरामा २०७१ भदौमा ८ औं महाधिवेशन गरेको प्रेस युनियनले करिब ८ वर्षपछि नवौँ महाधिवेशन गर्न लागेको हो । युनियनको महाधिवेशन आउन [...]
असार ३० गते, २०७९ १५:३८ मा प्रकाशित
कोहलपुर/इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षकबाट कोहलपुरका एक पत्रकार दुव्र्यवहारमा परेका छन् ।कोहलपुरमा बुधवार साँझ भएको सडक दुर्घटनामा ज्यान गुमाएका मोटरसाइकल चालकका आफन्त तथा स्थानियहरुले गरेको बिरोध प्रदर्शनका क्रममा रेडियो कोहलपुर एफ.एम. र आरोग्य मिडिया प्रा.ली.मार्फत सञ्चालित इआवाज [...]
असार ३० गते, २०७९ १५:२१ मा प्रकाशित
काेहलपुर/बुधबार साँझ काेहलपुरमा भएकाे सवारी दुर्घटनामा परेर एक माेटरसाईकल चालककाे ज्यान गएकाे छ ।काेहलपुर दस बिगाह नजिककाे हाेटल अथिति नजिक विपरित दिशाबाट अाईरहेकाे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालकाे कर्मचारी सवारी गर्ने भे१क १२५ नम्वरकाे वस र काेहलपुर निवासी राम बहादुर [...]
असार २९ गते, २०७९ २२:११ मा प्रकाशित
कोहलपुर नगरपालीका वडा नम्वर १२ चप्परगौडी स्थित पुर्व-पश्चिम राजमार्ग किनारामा रहेको कनोडिया अटो मोबाईल्सको पेट्रोल पम्पमा दैनिक सयौं लिटर प्रेट्रोलियम पर्दाथमा ठगी हुने गरेको उपभोक्ताले फेला पारेका छन् । कनोडिया अटोमाबाईल्सको पेट्रोल पम्पमा मिटर रिडिङ्ग गर्ने यन्त्रमा कम प्रेट्रोलियम पर्दाथ [...]
असार २८ गते, २०७९ १८:५४ मा प्रकाशित
काेहलपुर / काेहलपुर साझाचाेकस्थित विद्युत प्राधिकरणको पोलमा आगलागी भएको छ । मंगलबार राति ८ बजेतिर बिजुलीको पोलमा आगलागी हुदा विद्युत सेवा अवरुद्ध हुन गएकाे छ । विद्युत पाेलमा लागेकाे आगाेलाई कोहलपुर नगरपालिकाको दमकलले निभाएको वडा नम्बर ११ की वडाध्यक्ष कल्पना [...]
असार २१ गते, २०७९ २१:२३ मा प्रकाशित
नेपालगन्ज / जनता समाजवादी पार्टी जसपाले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । सङ्घीय मामिला तथा सामान्य [...]
असार २० गते, २०७९ १९:०१ मा प्रकाशित
शुक्रबार राती वडा प्रहरी कार्यालय बुटवल जिल्ला प्रहरी कार्यालय दाङको विशेष प्रहरी र इलाका प्रहरी कार्यालय गढवाको सयुक्त प्रहरी टोलीले गरेको अप्रेसनमा १२ जना चोरी गर्ने गिरोहलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश [...]
असार १८ गते, २०७९ १४:५७ मा प्रकाशित
स्वतन्त्र उम्मेदवारहरूको प्रथम राष्ट्रिय विशेष भेला-२०७९ मा अवधारणा पत्र प्रस्तुत गरेको छ। शनिबार ललितपुरको सानेपामा आयोजित भेलामा अवधारणा पत्र प्रस्तुत गरेको हो। स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले सो अवधारणा पत्र प्रस्तुत गरेका हुन्। त्यस अवधारणामा उम्मेदवारका मापदण्डहरू पनि उल्लेख [...]
असार १८ गते, २०७९ १४:१२ मा प्रकाशित