कोहलपुर / बाँकेको नरैनापुरबाट एकजना व्यक्ति हातहतियार सहित पक्राउ परेका छन् । नरैनापुर गाउपालिका वडा नं. ६ दोन्द्रा गाउँ निवासी छोटेलाल राढ एक थान भरुवा बन्दुक र एक थान कटुवा[...]
काठमाडौँ, २२ साउन विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भएको आधारमा आयोजना शुरु भएको भए बूढीगण्डकी जलविद्युत् आयोजनाले यतिबेला बिजुली उत्पादन शुरु गर्ने बेला भयो । फ्रान्सेली कम्पनी ट्याक्टवेलले सन् २०१४ मा नै नेपाल सरकारलाई आयोजनाको डिपिआर बुझाएको हो । यस आधारमा हेर्दा [...]
साउन २२ गते, २०७८ १५:४८ मा प्रकाशित
काठमाडौँ, २२ साउन सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ३२.५ प्रतिशत पुगेको छ । विसं २०७६ असोज १६ गते सम्झौता भई निर्माण शुरु भएको उक्त भवनको हालसम्मको वित्तीय प्रगति ३० प्रतिशत रहेको आयोजनाले जनाएको छ । निर्माणाधीन संसद् भवनको आज सभामुख [...]
साउन २२ गते, २०७८ १५:३८ मा प्रकाशित
नेपालगञ्ज, २२ साउन नेपालगञ्ज उपमहानगरपालिका कार्यालयका लागि छाडा पशुचौपाया ठूलो चुनौतीको विषय बन्ने गरेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा, भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन, गल्लीगल्लीमा सयौँको सङ्ख्यामा भेट्न सकिन्छ । झण्डै दुई वर्षअघि नेपालगञ्जका छाडाचौपाया दैलेखमा छाड्न [...]
साउन २२ गते, २०७८ १४:०१ मा प्रकाशित
रोल्पा, २२ साउन कोरोना सङ्क्रमित घटिरहेका बेला त्यस्तै लक्षण देखिने बिरामी फेरी बढ्न थालेकाले जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । अत्यधिक ज्वरो आउने, रुघाखोकी लाग्ने र झाडापखाला भएर कोरोनाजस्तै लक्षण देखिएका बिरामीको चाप दिनदिनै बढ्न थालेको हो । रोल्पा अस्पतालका मेडिकल [...]
साउन २२ गते, २०७८ १३:५४ मा प्रकाशित
कोहलपुर कुनै समय समाजले स्वीकार गर्न नसकिरहेको अन्तरजातिय विवाह गरेकाहरुको जीवनयापन अन्य जोडी भन्दा कम छैन् । अन्तरजातिय बिबाह गरेका जोडीहरुको जीवन खुसी र समाजमा पनि उदाहरणीय बन्ने गरेका छन् । अन्तरजातिय विवाह प्राय प्रेम गरेर बिबाह गरेका जोडी हुन् [...]
साउन २२ गते, २०७८ १३:२२ मा प्रकाशित
चितवन, २२ साउन नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, [...]
साउन २२ गते, २०७८ १३:२२ मा प्रकाशित
काठमाडौँ, २२ साउन सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको छ । कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा उक्त प्रतिवेदन आज प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र) [...]
साउन २२ गते, २०७८ १३:१० मा प्रकाशित
नवलपुर, २२ साउन भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका रु ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका [...]
साउन २२ गते, २०७८ ११:३७ मा प्रकाशित
गलेश्वर, २२ साउन म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी [...]
साउन २२ गते, २०७८ ११:१४ मा प्रकाशित