रासस \कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रसारण लाइन निर्माणका लागि बाटो खुलेको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने १७५ रोपनी जग्गा प्रयोग गरेबापत नेपाल विद्युत् प्राधिकरणले सट्टाभर्ना जग्गा दिने[...]
काठमाडौँ\विदेशमा रहेका नेपालीले पछिल्लो १२ वर्षमा ८० खर्ब रुपैयाँभन्दा बढी रकम (विप्रेषण) स्वदेश पठाएका छन् । यस अवधिमा विदेशमा रहेका नेपालीबाट ८० खर्ब ४३ अर्ब रुपैयाँ विप्रेषण प्राप्त भएको तथ्यांक छ । आर्थिक वर्ष (आव) २०६७/६८ मा २ खर्ब ५३ [...]
मंसिर १६ गते, २०७९ २२:०८ मा प्रकाशित
कोहलपुर\कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्यले स्थानीय संघ संस्थाहरुको सहकार्य तथा समन्वयनमा समग्र कोहलपुरको विकास हुने विश्वास व्यक्त गरेका छन। आचार्यले संघर्ष दलित महिला तथा ऋण सहकारी संथा लिमिटेडले आज १६ औँ बार्षिक साधरण सभाको उद्घाटन गर्दै उक्त कुरा बताएका [...]
मंसिर १६ गते, २०७९ २१:५३ मा प्रकाशित
सुर्खेत- नेकपा एमालेले समानुपातिकतर्फ कर्णाली प्रदेशमा सबैभन्दा बढी मत ल्याएको छ। एमालेले देशभरी २३ लाख बढी मत ल्याउँदा आइतबारसम्म कर्णाली प्रदेशमा गणना भएको कुल पाँच लाख ११ हजार ९२९ मतमध्य एमालेले एक लाख ६६ हजार ९२९ मत ल्याएको छ । दोस्रो [...]
मंसिर १६ गते, २०७९ २१:५० मा प्रकाशित
दाङ\लुम्बिनी प्रदेश राजधानी दाङ स्थानान्तरणको काम तीव्र परिएको छ । २०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निर्णय गरेको थियो । प्रदेशसभाले गरेको निर्णय अनुरुप करिब डेढ वर्षपछि [...]
मंसिर १६ गते, २०७९ २१:४७ मा प्रकाशित
बाँके\बाँके निर्वाचन क्षेत्र–२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका सुदीपनरसिंह राणाको जमानत जफत भएको छ । गत स्थानीय निर्वाचनमा यो क्षेत्रमा कांग्रेस पहिलो दल बनेको थियो । उसले एक्लै चुनावी मैदानमा होमिँदा पनि १७ हजार १ सय ९५ मत पाएको थियो । ६ [...]
मंसिर १६ गते, २०७९ ११:३९ मा प्रकाशित
डेक्स\मंसिर ४ गते भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। देशभर प्रत्यक्षसँगै समानुपातिकको मतगणना पनि अन्तिम चरणमा पुगेको हो। प्रतिनिधि सभासँगै प्रदेश सभाको मतगणना पनि सकिने चरणमा छ। यससँगै प्रदेश सभाको समानुपातिक प्रणालीतर्फ ६ प्रदेशमा एमालेले र एउटा प्रदेशमा कांग्रेसले [...]
मंसिर १६ गते, २०७९ ०८:४८ मा प्रकाशित
बाँके\बाँके क्षेत्र नं.१ का प्रतिनिधि सभा विजयी उम्मेदवार सुर्य ढकाल मैदानमाउत्रियका छन। ढकालले बाँकेका किसानहरुलाई सिचाईको सुविधा उपलब्ध गराउन बाँकेको राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजना का प्रमुख सँग संवाद गरेका छन। ढकालले सिक्टा सिचाई आयोजनाका प्रमुख रमेश कुमार सिंहसँग संवाद [...]
मंसिर १५ गते, २०७९ २१:१७ मा प्रकाशित
बझाङ । सुर्मा गाउँपालिकाका रङ्गे बोहरालाई आजभोलि रातदिन आलुकै चिन्ता छ । आलुको बजार अस्वाभाविक तवरले खुम्चिएपछि उनलाई पर्नु पीर परेको छ । साउनदेखि सडक अवरूद्ध भएपछि उनले उत्पादन गरेको आलु गाउँमै रोकियो । आलु निकालेको एक महीनापछि मात्रै आलु [...]
मंसिर १५ गते, २०७९ ०८:२८ मा प्रकाशित
बाँके/ बाँकेका किसानले उत्पादन गरेको धान बर्षेनी सरकारले तोकेको मुल्यमा खरिद गर्दै आएपनि नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस पटक हालसम्म धान खरिद नगर्दा किसानहरु समस्यामा परेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अहिलेसम्म पनि धान [...]
मंसिर १४ गते, २०७९ १९:०४ मा प्रकाशित