वैशाख ८ २०८२, सोमबार

समाचार

घर बन्ने लोभमा ठगिए लुम्बिनीका सयभन्दा बढी स्थानीय

बुटवल\रुपन्देहीको दक्षिणी क्षेत्र मर्चबारका स्थानीयलाई एक युवाले घर बनाइदिन्छु भन्दै लाखौँ ठगी गरेका छन्। विदेशी दाताबाट सहयोग लिई घर बनाइदिने आश्वासन दिँदै रजिष्ट्रेशनका लागि लाखौं असूल गरी अहिले ती युवा फरार छन्। रकम दिएर घर निर्माणको आशमा रहेका मर्चबार तथा [...]

मंसिर १८ गते, २०७९ १८:३८ मा प्रकाशित

नेपाली सेना ईम्प्यानल्ड स्कुल्स रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता सुरु

बाँके\नेपाली सेनाले नागरिकसंगको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले नेपाली सेना ईम्प्यानल्ड स्कुल्स रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता तथा नेपाली सेना सम्बन्धी प्रदर्शनी नेपालगञ्जमा सुरु भएको छ । नेपाली सेनाको बज्रदल गण राँझाले आयोजना गरेको सो कर्याक्रममा बाँके र बर्दियाका १० विद्यालय सहभागि [...]

मंसिर १८ गते, २०७९ १८:२४ मा प्रकाशित

बाँकेमा क्षेत्रीय कारागार संचालनमा ढिला

बाँके/ सरकारले कर्मचारीको दरवन्दी स्वीकृत नगर्दा नौवस्तास्थित क्षेत्रीय कारागार संचालनमा ढिलाई भएकाे पाईएकाे छ । बाँके जिल्ला कारागारमा रहेका कैदीलाई स्थानान्तरणको तयारी गरे पनि कर्मचारीको दरवन्दी स्विकृत नभएकोले सार्न नसकिएको जेलर अर्जुनजंग शाहले बताए । उनले पहिलो चरणको भवन निर्माण [...]

मंसिर १८ गते, २०७९ १४:१३ मा प्रकाशित

फुपु-भदैनी मृत अवस्थामा भेटिए

कोहलपुर \ बाँकेको राप्तीसोनारी गाँउपालिका वडा न। ६ का दुई जनाको शव फेला परेको छ । शनिबारदेखी हराईरहेका राप्तीसोनारी ६ डाँडा टेपरीका २२ वर्षिया कन्चन थारु र १३ वर्षिया अर्चना थारुको राप्ती नदिमा डुबिरहेको अवस्थामा शव फेला परेको हो । शनिबारदेखी [...]

मंसिर १८ गते, २०७९ १०:४२ मा प्रकाशित

लुम्बिनी सरकारको विरोधमा उत्रियो रूपन्देही कांग्रेस

बुटवल\लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अस्थायी संरचनामै राजधानी सार्न हतारो गरेको भन्दै रूपन्देही कांग्रेसले विरोध गरेको छ । अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानीमा अस्थायी संरचनामै हतारमा राजधानी सार्न लागेको भन्दै कांग्रेसले काम चलाउ हैसियतमा पुगेको सरकारले पूर्वाधार निर्माणबिना गरेको हतारोले [...]

मंसिर १८ गते, २०७९ १०:४० मा प्रकाशित

खानेतेल निकासी एक चौथाइमा खुम्चियो

काठमाडौँ\भारतले आफ्ना उपभोक्तालाई राहत दिन प्रशोधित खानेतेल आयातमा लिएको नीतिबाट नेपालका तेल उद्योग आहत भएका छन् । भारतीय नीतिका कारण नेपालबाट तेल निकासी एक चौथाइमा खुम्चिएको छ । निकासीमा मुख्य योगदान दिँदै आएको तेलको व्यापार खस्किएपछि वैदेशिक व्यापार सन्तुलन थप [...]

मंसिर १८ गते, २०७९ ०६:५३ मा प्रकाशित

कोहलपुरमा व्हिल चेयर बितरण

कोहलपुर \कोहलपुरमा ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा व्हिल चेयर बितरण गरिएको छ । कोहलपुर नगरपालिका अपाङ्गता समन्वय समितीको आयोजना तथा कार्यक्रमको  नेपालगन्ज मेडिकल कलेज कोहलपुर , अपांग नबजिबन केन्द्र कोहलपुर बाँके , डेक नेपाल बाँके, अपांग स्वाबलम्बन बाँके , एस. [...]

मंसिर १७ गते, २०७९ १९:१३ मा प्रकाशित

कृषि कार्यक्रम कार्यान्वयन एकाइको खर्च स्थिति कमजोर

टीकापुर\राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरीया सिंचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरको खर्चको अवस्था कमजोर देखिएको छ। चालु आर्थिक वर्षको तीन महिनाको प्रगति विवरणअनुसार कार्यान्वयन एकाइले कुल बजेटको दुई प्रतिशतमात्रै खर्च गर्न सकेको छ। आयोजनाले तीन महिनामा दुई करोड २१ [...]

मंसिर १७ गते, २०७९ १७:३९ मा प्रकाशित

रुवी अझै सडकमा, हत्या आरोपित संसद्‌मा

बाँके\नेपालगञ्जबाट चिरिएका पैताला लिएर माइतीघरको सडकमा धर्ना दिन आएका १६ महिलाहरूको कथा सधैं सम्झनामा छन्।  अघिल्लो साल २० दिन पैदल हिँडेर सडकमा निर्मला कुर्मीहरूका लागि न्याय मागिरहँदा सरकार झस्किएको थियो।कठ्यांग्रिदो हिउँद होस् वा टन्टलापुर घाम। वा त शरीर भिजाउने झरी। न्यायको [...]

मंसिर १७ गते, २०७९ १०:१८ मा प्रकाशित