वैशाख ७ २०८२, आइतबार

समाचार

एमालेका ३४ समानुपातिक सांसद- एकनाथ ढकालदेखि सुनीता बरालसम्म

काठमाडौं \ नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसदको टुंगो लगाएको छ।पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरि ३४ सांसदको नाम टुंग्याएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। एमालेको समानुपातिक सूचीमा एकनाथ ढकालदेखि सुनिता बरालसम्म अटाएका छन् [...]

मंसिर २४ गते, २०७९ १७:३५ मा प्रकाशित

दाउराको उज्यालोमा प्रसूति सेवा

रुकुमपूर्व\रुकुमपूर्वको सबैभन्दा बढी सुत्केरी हुने सिस्ने स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा आधारभूत आवश्यकताका सामानसमेत अभाव छ। राति आएका बिरामी, सुत्केरी हुने र गर्भवतीको उपचार गर्नु परेमा दाउरा बालेर सेवा दिनुपर्ने अवस्था छ।  ‘बर्थिङ सेन्टर’मा कार्यरत अनमी राधिका केसीले गर्भवती जाँच र [...]

मंसिर २४ गते, २०७९ १७:३० मा प्रकाशित

चीलसँग ठोकिएर क्षति भएको जहाज मर्मत पछि उडान

हुम्ला\आकाशमा चीलसँग ठोकिएर क्षति भई सिमकोट विमानस्थलमा ग्राउण्डेड भएको तारा एयरको ट्वीन्टर विमानको मर्मतपछि आज उडान भरेको छ । काठमाडौंबाट आएको प्राविधिक टोलीले तीन दिन लगाएर जहाजको मर्मत गरेपछि जहाजले उडान भरेको हो ।   तारा एयर सिमकोटका सहायक इन्चार्ज नुर्बु [...]

मंसिर २४ गते, २०७९ १७:२८ मा प्रकाशित

राजधानीका विषयमा अनावश्यक राजनीति नगर्न लुम्बिनीका मुख्यमन्त्रीको आग्रह

बुटवल\लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानीको विषयलाई लिएर अनावश्य किचलो नगर्न लागि विभिन्न दलका नेताहरुलाई अनुरोध गर्दै प्रदेश सभाले गरेको निर्णय कार्यन्वयनका लागि सहयोग गर्नका लागि अपील गरेका छन् । बुटवल मुकामबाट अस्थायी संरचनामै रातारात मुख्यमन्त्री कार्यालय सारेको भन्दै एमाले [...]

मंसिर २४ गते, २०७९ ०८:३६ मा प्रकाशित

एमालेको सचिवालय बैठक आज

 काठमाडौँ\नेकपा एमालेले समानुपातिक उम्मेदवार टुंग्याउन आज दिउँसोका लागि सचिवालय बैठक राखेको छ। हिजो दिउँसोका लागि बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो। बैठक स्थगित गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक तयारी गरेका थिए। एमालेको केन्द्रीय सचिवालयको बैठक आज [...]

मंसिर २४ गते, २०७९ ०८:२७ मा प्रकाशित

अर्घाखाँचीबाट हराएकी १७ वर्षीया किशोरीको दिल्लीबाट उद्धार

बाँके\डेढ महिनादेखि अर्घाखाँचीबाट हराएकी किशोरीको शुक्रबार भारतको नयाँ दिल्लीबाट उद्धार गरिएको छ। किशोरीको शान्ति पुनर्स्थापना गृह बाँकेले डेढ महिनापछि उद्धार गरेर नेपालगन्ज ल्याइएको हो। दिल्लीको कोत्ला मुवारकपुर पुलिस थानाको सहयोगमा उद्धार गरी शुक्रबार नेपाल फर्काइएको प्रहरीले जनाएको छ। गत कात्तिक [...]

मंसिर २४ गते, २०७९ ०८:२२ मा प्रकाशित

लुम्बिनी प्रदेशसभा सदस्यहरुको देउखुरीमा शपथ गराउने तयारी

 बाँके\लुम्बिनी प्रदेशसभा सदस्यहरुको शपथ गराउन देउखुरीमा तयारी थालिएको छ । गत सोमबार मध्यराति प्रदेश मुख्यमन्त्री र मुख्य सचिवको कार्यालय बुटवलबाट स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा सारिएको थियो । यही मंसिर ४ मा निर्वाचित भएका प्रदेशसभा सदस्यहरूको शपथ पनि यसै प्रदेशसभा [...]

मंसिर २३ गते, २०७९ १९:१३ मा प्रकाशित

नयाँ सरकारको प्राथमिकता आर्थिक विकास : गृहमन्त्री खाण

रासस\ गृहमन्त्री बालकृष्ण खाणले नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रको विकास रहेको बताउनुभएको छ।  भैरहवामा आजदेखि सुरु भएको आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री खाणले यो सरकारले उद्योगी व्यवसायीको विषयलाई गम्भीरताका साथ लिएको बताउँदै नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता [...]

मंसिर २३ गते, २०७९ १६:३१ मा प्रकाशित

एमालेले बोलायो शुक्रबार सचिवालय बैठक

काठमाडौं \नेकपा (एमाले)ले शुक्रबार सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए । उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ । निर्वाचन आयोगले [...]

मंसिर २३ गते, २०७९ ०९:४७ मा प्रकाशित