वैशाख ७ २०८२, आइतबार

समाचार

कांग्रेस संसदीय दलको नेताका लागि आज उमेदवारी दर्ता

बाँके\नेपाली कांग्रेस संसदीय दल नेता चयनका लागि आज उमेदवारी दर्ता हुँदै छ। कांग्रेसले सहमहामन्त्री भिष्मराज आङ्देम्बे नेतृत्वको निर्वाचन समिति गठन गरेको थियो। समितिले जारी गरेको कार्यतालिका अनुसार संसदीय दलको नेतामा उठ्ने सांसदले आज उमेदवारी दर्ता गर्नु पर्नेछ।  उमेदवारी दर्ता आज [...]

पुष ५ गते, २०७९ ०८:५९ मा प्रकाशित

आजको मौसम : पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

 बाँके\बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकका पहाडी भेगका केही क्षेत्रमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना  छ । दिउँसो प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना [...]

पुष ५ गते, २०७९ ०८:५७ मा प्रकाशित

पुस १५ देखि तीन दिन बुटवलमा सडक खाना महोत्सव हुने

बुटवल\बुटवलमा सडक खाना महोत्सव हुनेभएको छ । पुस १५, १६ र १७ गते बुटवलको नयाँ बसपार्कदेखि तीनकुनेसम्म कालिकापथमा सडक खाना महोत्सव हुनेभएको हो । बुटवलमा पत्रकार सम्मेलन गरेर महोत्सवबारे आवश्यक तयारी र प्रक्रिया सुरु गरिएको आयोजक होटल तथा रेस्टुरेन्ट व्यवसायी [...]

पुष ४ गते, २०७९ २०:२५ मा प्रकाशित

कांग्रेस संसदीय दलको निर्वाचन पुस ६ गते

 बाँके\नेपाली कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ । संसदीय दलको निर्वाचन गर्न बनेको तीन सदस्यीय निर्वाचन समितिको आज (सोमबार) बसेको बैठकले बुधबार चुनाव गर्ने निर्णय गरेको हो । समितिका संयोजक भीष्मराज खाङ्देम्बेद्वारा जारी निर्वाचन कार्यक्रम अनुसार पुस ४ [...]

पुष ४ गते, २०७९ २०:२१ मा प्रकाशित

placeholder
जिम्मेवारीप्रति प्रतिबद्ध छु: नेबि संघ बाँके अध्यक्ष

बाँके । नव नियुक्त नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष उपेन्द्र विष्टलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ। विपि कोइराला स्कुल अफ पव्लिक पोलिसी बाँकेको आयोजनामा नवनियुक्त जिल्ला अध्यक्ष विष्टलाई खादा लगाइ बधाई एवं कार्यकाल सफलताको शुभकामना प्रदान गरिएको हो । [...]

पुष ४ गते, २०७९ १५:४७ मा प्रकाशित

एमालेले बोलायो नवनिर्वाचित सांसदको भेला

काठमाडौं- नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको भेला आह्वान गरेको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सांसदलाई मंगलबार उपस्थित हुन भनिएको छ। संसदीय भूमिकाबारे एमालेले सांसदहरूलाई प्रशिक्षित गराउन भेला राखेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए। पार्टीले सङ्घीय संसद् तथा [...]

पुष ४ गते, २०७९ ०९:३१ मा प्रकाशित

प्रमुखको हत्या गर्ने धम्की दिने कनोडिया बाबुछोरा फरार

बाँके\नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको नेपाल गुणस्तर तथा नापतौल विभागको नेपालगञ्ज स्थित गुणस्तर तथा नापतौल कार्यालयका कार्यालय प्रमुख कमल ओझाको मोबाईलमा एसएमएस मार्फत अशलिल शब्द प्रयोग गदै ज्यान मार्ने धम्की दिने बांकेको कोहलपुर स्थित कनोडिया अटो मोबाइल्स [...]

पुष ३ गते, २०७९ १९:२८ मा प्रकाशित

प्रेस चौतारी बाँकेले पत्रकार महासंघलाई बुझायो ज्ञापनपत्र

बाँके\प्रेस चौतारी नेपाल बाँकेले नेपाल पत्रकार महासंघ बाँके शाखालाई ज्ञापनपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको २०७७ चैत २० गतेको परिपत्र अनुसार सदस्यता प्राप्त गरेका (चौबिस जना सदस्य र तीन जना पुरानो नविकरण) सदस्यलाई नविकरण गर्नबाट बन्चित गरिएको [...]

पुष ३ गते, २०७९ १९:१८ मा प्रकाशित

चुनावी खर्चको अर्थराजनीति

चुनावी परिणाम करीबकरीब टुंगोमा पुगिसकेको अवस्थामा अब राजनीतिक स्थिरता, नीतिगत स्थायित्व, सुशासन र समृद्धिको झीनो आशा पलाएको भए पनि ढुक्क हुने अवस्था छैन । राजनीतिको मुख्य उद्देश्य सुशासन र समृद्धि हुनुपर्ने हो, तर जसरी पनि सत्ता र शक्तिमा पुग्ने राजनीतिको [...]

पुष ३ गते, २०७९ ०८:०९ मा प्रकाशित