वैशाख ७ २०८२, आइतबार

समाचार

हुस्सु र हिउँले जनजीवन प्रभावित पार्न सक्ने चेतावनी

बाँके\जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेर दैनिक जीवनमा प्रभाव पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ। महाशाखाले यसबाट सडक तथा हवाई यातायातमा पर्ने प्रभाव पर्न सक्ने जनाएको छ। प्रदेश नं १ को [...]

पुष १८ गते, २०७९ ०९:०६ मा प्रकाशित

चामल आयात घट्यो

  रासस\ अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ । नेपालमा चामलको राष्ट्रिय आवश्यकता करिब ४० लाख मे.टन रहेकामा ३५ लाख २० [...]

पुष १८ गते, २०७९ ०९:०४ मा प्रकाशित

लुम्बिनी मुख्यमन्त्रीमा एमालेको दाबी रहन्छ : शंकर पोखरेल

दाङ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी रहने बताएका छन्। लुम्बिनी प्रदेशमा नवनिर्वाचित सांसदहरूको शथप ग्रहण समारोहमा अतिथिका रूपमा बोल्दै उनले यस्तो बताएका हुन्। लुम्बिनी प्रदेशसभामा एमाले ठूलो पार्टी भएकाले अन्य दलहरूले एमालेलाई नै नेतृत्व सुम्पिनेमा [...]

पुष १७ गते, २०७९ १९:०४ मा प्रकाशित

लुम्बिनीका प्रदेश सभा सदस्यको शपथ

दाङ\ लुम्बिनी प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।  आइतबार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ ग्रहण गर्नुभएको हो। यस प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनुभएको हो।  प्रतिनिधि सभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले ज्येष्ठ [...]

पुष १७ गते, २०७९ १९:०२ मा प्रकाशित

आज नेपाली टोपी दिवस

बाँके\आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन नेपाली टोपी दिवस मनाइँदैछ। नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फुर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस  मनाउन थालिएको हो। जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई [...]

पुष १७ गते, २०७९ ०८:५७ मा प्रकाशित

कस्तो रहला आजको मौसम

बाँके\पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ। पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार [...]

पुष १७ गते, २०७९ ०८:५० मा प्रकाशित

लुम्बिनीका प्रदेशसभा सदस्यहरूले आज शपथ लिने

बाँके\लुम्बिनीका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले आज (आइतबार) पद तथा गोपनीयताको शपथ लिँदैछन्। प्रदेशको स्थायी राजधानी दाङ देउखुरीस्थित नयाँ बनेको प्रदेशसभा भवनमा प्रदेश सांसदहरूले दिउँसो १ बजे शपथ लिने भएका हुन्। यस्तै प्रदेशसभाको पहिलो बैठक भने भोलि (सोमबार) दिउँसो १ बजे बस्ने [...]

पुष १७ गते, २०७९ ०८:४८ मा प्रकाशित

ट्रकको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

बाँके\ट्रकको ठक्करबाट नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्जको न्युरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री दैलेख नारायण नगरपालिका वडा नं. ५ का रत्नबहादुर दर्लामीको मृत्यु भएको प्रहरीले बताएको छ । ट्रकको ठक्करबाट [...]

पुष १६ गते, २०७९ १७:३३ मा प्रकाशित

कोरोना फैलिन नदिन बाँके जमुनाहा नाकामा परीक्षण तीब्र

बाँके\कोरोना संक्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाई गरिएको छ । भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए । कोरोना संक्रमण कम [...]

पुष १६ गते, २०७९ १७:३१ मा प्रकाशित