बुटवल \ लुम्बिनी प्रदेशमा केन्द्रको सत्ता गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने कसरतमा नेपाली कांग्रेस लागेको छ । संघीय सरकारको प्रधानमन्त्रीमा माओवादी केन्द्र र एमाले सहितको गठबन्धनलाई समर्थन गरेका जनता समाजवादी[...]
बाँके\स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिलाई नेतृत्व क्षमता विकास अभिवृद्धि प्रशिक्षण दिइएको छ । जिल्लाको डुगेश्वर गाउँपालिका र गुराँस गाउँपालिकाका महिला जनप्रतिनिधिलाई सो प्रशिक्षण प्रदान गरिएको हो । टेवा टिमको आर्थिक सहयोगमा शान्तिका लागि साझा अभियान नेपालको सहकार्यमा महिला सशक्तीकरण मञ्च [...]
पुष २० गते, २०७९ १९:२७ मा प्रकाशित
बाँके\शीतलहर शुरु भएपछि बढेको अत्यधिक चिसोले बाँकेको खजुरा गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालयहरु तीन दिनका लागि बन्द गरेको छ । अत्यधिक चिसोका कारण बालबालिकाहरु बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिकले शीतलहर तथा [...]
पुष २० गते, २०७९ १९:२५ मा प्रकाशित
बाँके\बाक्लो हुस्सु र कुहिरोले भिजिबिलिटी नपुग्दा मंगलबार नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । बिहानैबाट लागेको हुस्सुका कारणले यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र सङ्घीय राजधानी काठमाडाैंका लागि हुँदै आएका सबै उडान रद्द गरिएका छन् । जहाज [...]
पुष १९ गते, २०७९ १५:२७ मा प्रकाशित
काठमाडौँ\एक वर्षमा कोरोना सङ्क्रमणबाट ४२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार एक वर्षमा (सन् २०२२) मा ४२५ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । मन्त्रालयको तथ्यांकअनुसार सन् २०२२ जनवरीको पहिलो दिनसम्म ११ हजार [...]
पुष १९ गते, २०७९ ०८:३४ मा प्रकाशित
बागलुङ \बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागू औषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसला भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागू औषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले [...]
पुष १९ गते, २०७९ ०८:३१ मा प्रकाशित
बाँके\ बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहबाट भागेका चारै जना पक्राउ परेका छन् । पुष १४ गते बाल सुधार गृहबाट भागेका सुर्खेतका धर्म थापा, कैलालीका कृष्ण नगरकोटी, बुटवलका पुरन चौधरी र अविनाश पुनलाई प्रहरले प्युठानबाट पक्राउ गरेको हो । बाँकेका [...]
पुष १८ गते, २०७९ २२:२१ मा प्रकाशित
बाँके\नेपालगञ्जमा सडक अवरुद्ध पारिएको छ । ट्रकको ठक्करबाट एक साइकलयात्री विद्यार्थीको ज्यान गएको घटनालाई लिएर पीडित पक्षले सडक अवरुद्ध पारेका हुन् । नेपालगञ्जको कारकाँदो, धम्बोझी लगायतका स्थानमा चक्काजाम गरिएपछि नेपालगञ्ज कोहलपुर सडकखण्ड अबरुद्ध भएको छ । घटनाका दोषीलाई कडा कारवाहीको [...]
पुष १८ गते, २०७९ २२:२० मा प्रकाशित
देउखुरी\लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन बसेको छ । दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बसेको हो । सोमबार दुई वटा बैठक बस्नेछ । पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वान सम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउनुभयो । [...]
पुष १८ गते, २०७९ २२:१८ मा प्रकाशित
कालीकोट\तिला नदीमा एक बालक बेपता भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका १ को भिग्म बजारस्थित तिला नदी किनारमा खेलिरहेका १३ वर्षीय बालक बेपत्ता भएका हुन् । तिलागुफा नगरपालिका उपप्रमुखका स्वकीय सचिव जीवन शाहीले दिएको जानकारीअनुसार नदी किनारमा खेलिरहेका दुई जना [...]
पुष १८ गते, २०७९ २२:१७ मा प्रकाशित