बाँके\स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय पदम गिरीले भेरी अस्पताल नेपालगञ्जको निरीक्षणसंगै डायलाइसिस कक्षको उदघाटन गरेका छन् ।अस्पतालको सेवालाई सर्वसुलभ र पहुँचमैत्रीपुर्ण बनाउने उद्देश्यसहित डायलाईसिस सेवालाई चार सय गुणाले वृद्धि गरिएको[...]
काठमाडौँ\राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन् । सोनाम ल्होसारको अवसरका शुभकामना सन्देश दिँदै उनले सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई [...]
माघ ८ गते, २०७९ ०८:२८ मा प्रकाशित
बाँके\नेपालगञ्जकी व्यूटिसियन गीता भण्डारीले वरिष्ठ सौन्दर्यविद सम्मान प्राप्त गर्नु भएको छ । अनुराधा फिल्म्स इन्टरनेशनल प्रालिको आयोजनामा शुक्रबार काठमाडौमा सम्पन्न ‘दोस्रो ओ टु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड–२०७९’ को अवसरमा भण्डारीलाई वरिष्ठ सौन्दर्यविद सम्मानबाट सम्मानित गरिएको हो । देशभरका [...]
माघ ७ गते, २०७९ २१:३६ मा प्रकाशित
बाँके\बाँकेका सिडिओको सरुवा भएको छ । दुल्लु नगरपालिका ८ दैलेखका विपिन आचार्य बाँकेमा सरुवा भएका छन् । यसअघि सल्यानका सिडिओ उनको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएको हो । आचार्य २०७८ पुस २६ गतेदेखि सल्यानका सिडिओ थिए । बाँकेका सिडिओ [...]
माघ ७ गते, २०७९ २१:३५ मा प्रकाशित
सुर्खेत\कर्णाली नदीमा पक्की पुल बनेपछि कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेश सडक सञ्जालमा जोडिएका छन् । सुर्खेतको पञ्चपुरी ११ कुइने र कैलालीको मोहन्याल ७ बडीगाउँमा रहेको कर्णाली नदीमाथि पक्की पुल निर्माण भएपछि अन्तरप्रदेश जोडिएका हुन्। तीन सय मिटर दूरीको पुल ३२ [...]
माघ ७ गते, २०७९ २१:३४ मा प्रकाशित
बाँके\प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर विजयी भएकी छन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा राष्ट्रिय स्वतन्त पार्टीकी सोबिता गौतमले राखेको इन्दिरा रानामगरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए। सभामुख घिमिरेका अनुसार [...]
माघ ७ गते, २०७९ २१:३० मा प्रकाशित
बाँके\एक वर्षदेखि ओरालो लागेको नेपालगञ्ज भन्सारको राजस्व असुलीमा यस वर्षको पुस मसान्तसम्ममा पनि सुधार हुन सकेको छैन । आर्थिक वर्ष २०७८/७९ को साउन र असोजमा मात्र लक्ष्य प्राप्त गरेको नेपालगञ्ज भन्सार कार्यालयले त्यसपछि आफ्नो निर्धारित लक्ष्य भेटाउन सकेको छैन । [...]
माघ ७ गते, २०७९ १०:३० मा प्रकाशित
बाँके\ प्रतिनिधिसभाको उपसभामुखलागि आज मतदान हुँदैछ । आज दिउँसो १ बजे उपसभामुखको लागि मतदात हुने संसद सचिवालयले जनाएको छ । उपसभामुखका लागि दुई जनाकाे उम्मेदवारी परेकाे छ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले मनोनयन [...]
माघ ७ गते, २०७९ १०:२८ मा प्रकाशित
बाँके\लुम्बिनी प्रदेशमा पहिलो ५ वर्षमा १ खर्ब ४ अर्ब ७८ करोड रुपैयाँभन्दा धेरै बजेट खर्च भएको छ । तर खर्च अनुसार प्रदेश एवं प्रदेशवासीको उत्थानका लागि उपलब्धिपूर्ण काम हुन सकेन । प्रदेशको पहिलो मुख्यमन्त्री बनेका एमालेका महासचिव शंकर पोख्रेलले आफ्नो [...]
माघ ७ गते, २०७९ १०:२५ मा प्रकाशित
बुटवल \लुम्बिनी प्रदेशमा सत्तारुढ दलहरुमै मन्त्रीका आकांक्षी धेरै भएपछि संसदीय समितिमा व्यवस्थापन गर्ने तयारी गरिएको छ ।यहाँ ६ विषयगत र एउटा विशेषाधिकारसहित ७ वटा संसदीय समिति रहेका छन् । लेखा समिति विपक्षी दलले पाउने भए पनि अन्य ६ समितिको नेतृत्वमा [...]
माघ ६ गते, २०७९ १९:३२ मा प्रकाशित