स्थानिय सरकार नै संवेदनशील भएर युवामैत्री नीति निर्माण र रोजगारी सहितको वातावरण सिर्जना गर्न अग्रसर हुनेपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । अन्तराष्ट्रिय युवा दिवसको अवशरमा कोहलपुरमा आयोजित जनप्रतिनिधीसँग[...]
कोहलपुर बृहत शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्षमाथि भएको दुव्र्यवहार सहितको कालोमोसो दलेको घटनाको नेपाली काँग्रेस क्षेत्र, नगर र पश्चिमेली प्रादेशिक एकता समाज सञ्जालले छुट्टा–छुट्टै बिज्ञप्तिमार्फत कडा शब्दमा भत्र्सना गरेका छन् । संस्थाका अध्यक्ष एवं नेपाली कांग्रेस क्षेत्र नं.१ [...]
साउन २४ गते, २०७९ १९:४६ मा प्रकाशित
कोहलपुर/कोहलपुर क्षेत्रमा रहेका क्रियाशील, श्रमजिवी पत्रकारहरुको भेलाले पत्रकार निर्मल आचार्यको अध्यक्षतामा क्रियाशील पत्रकार समूह पुर्नगठन गरेको छ । आचार्यको अध्यक्षतामा भेलाले १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । भेलाबाट समूहको उपाध्यक्ष सरला सुवेदी, महासचिवमा रबि रोकाया, कोषाध्यक्षमा रबिन्द्र सिंह ठकुरी, [...]
साउन २३ गते, २०७९ १५:२५ मा प्रकाशित
काेहलपुर इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत एक प्रहरी कर्मचारीमाथि थुनुवा महिलामाथि करणी आरोप लागेको छ ।बहुविवाह मुद्वामा अनुसन्धानका लागि राखिएकी थुनुवा एक महिलालाई इप्रका कोहलपुरको मुद्वा फाँटमा कार्यरत असई प्रविण चौलागाईले जवरजस्ती करणीको प्रयास गरेपछिआरोप लागेको हो । शुक्रवार विहान [...]
साउन १३ गते, २०७९ १२:०८ मा प्रकाशित
कोहलपुर नगरपालिका वडा नम्बर १४ स्थित पार्वतीपुरमा मंगलबार एक दम्पत्तिको ‘हत्या’ घटनाको रहस्य उजागर भएको छ । घरायसी विवादका कारण प्रतिशोध लिन आफ्नै सहोदर दाजुको योजनामा २५ वर्षीय भाई कृष्णकुमार गडरिया र २३ बर्षिय भाई बुहारी अञ्जली गडरीयाको हत्या गराइएकोे [...]
साउन १० गते, २०७९ १९:०८ मा प्रकाशित
प्रदिप आचार्यकोहलपुर क्षेत्र देहव्यापारको हब बन्दै गइरहेको पाइएको छ । यस विषयमा व्यापक जनगुनासो बढेपनि कोहलपुर प्रहरी यो विषयमा मौन रहनुले केही समययता कोहलपुर क्षेत्रमा देहव्यापारको घटनाले प्रश्रय पाइरहेको हो । विशेष गरी कोहलपुरमा यौन प्यास मेट्न आउने आगन्तुकहरुको संख्या [...]
साउन ३ गते, २०७९ १८:४६ मा प्रकाशित
चौतर्फि आलोचना बढ्दै गएपछि इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुखले कमजोरी स्विकादै दुव्र्यवहारमा परेका पत्रकारसँग क्षमा याचना गरेका छन् ।सामुदायिक रेडियो कोहलपुर एफ.एम. १०१.५ मेगाहर्ज र ईआवाज अनलाइनमा कार्यरत पत्रकार/सञ्चारकर्मी विजय परियारलाई कोहलपुर प्रहरीबाट भएको दुव्र्यवहारको घटनाप्रति प्रहरीको चौतर्फि आलोचना बढ्दै [...]
असार ३१ गते, २०७९ १५:१८ मा प्रकाशित
कोहलपुर/इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षकबाट कोहलपुरका एक पत्रकार दुव्र्यवहारमा परेका छन् ।कोहलपुरमा बुधवार साँझ भएको सडक दुर्घटनामा ज्यान गुमाएका मोटरसाइकल चालकका आफन्त तथा स्थानियहरुले गरेको बिरोध प्रदर्शनका क्रममा रेडियो कोहलपुर एफ.एम. र आरोग्य मिडिया प्रा.ली.मार्फत सञ्चालित इआवाज [...]
असार ३० गते, २०७९ १५:२१ मा प्रकाशित
कोहलपुर नगरपालीका वडा नम्वर १२ चप्परगौडी स्थित पुर्व-पश्चिम राजमार्ग किनारामा रहेको कनोडिया अटो मोबाईल्सको पेट्रोल पम्पमा दैनिक सयौं लिटर प्रेट्रोलियम पर्दाथमा ठगी हुने गरेको उपभोक्ताले फेला पारेका छन् । कनोडिया अटोमाबाईल्सको पेट्रोल पम्पमा मिटर रिडिङ्ग गर्ने यन्त्रमा कम प्रेट्रोलियम पर्दाथ [...]
असार २८ गते, २०७९ १८:५४ मा प्रकाशित
काेहलपुर / काेहलपुर साझाचाेकस्थित विद्युत प्राधिकरणको पोलमा आगलागी भएको छ । मंगलबार राति ८ बजेतिर बिजुलीको पोलमा आगलागी हुदा विद्युत सेवा अवरुद्ध हुन गएकाे छ । विद्युत पाेलमा लागेकाे आगाेलाई कोहलपुर नगरपालिकाको दमकलले निभाएको वडा नम्बर ११ की वडाध्यक्ष कल्पना [...]
असार २१ गते, २०७९ २१:२३ मा प्रकाशित