काठमाडौँ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर ७६ हजार ५ सयमा रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रवार प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको सुन आइतबार[...]