चैत १९ २०८१, बुधवार

धर्म

माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिवार्य

         काठमाडौँ, १४ पुस   माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिर्वाय गरेको छ ।        प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको शालि नदीमा लाग्ने धार्मिक मेलाको व्रतमा सहभागी हुने भक्तजनलाई कोभिड–१९ विरुद्धको [...]

पुष १४ गते, २०७८ ०८:५७ मा प्रकाशित

गुरुकुल चलाउन धार्मिक महोत्सव

      बागलुङ, १३ पुस   काठेखोला गाउँपालिका–५ रामकोटधाममा परमानन्द संस्कृत गुरुकुल पुनःसञ्चालनको उद्देश्य राखेर बिहुँकोट धार्मिक महोत्सवको आयोजना गरिएको छ । आउँदो माघ १ देखि ७ गतेसम्म चल्ने महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।        महोत्सवको मूल सङ्कल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका [...]

पुष १३ गते, २०७८ १५:२२ मा प्रकाशित

धार्मिक पर्यटन बढाउन भगवान् शिवको मूर्ति

         कञ्चनपुर, १० पुसधार्मिक पर्यटनलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका–७ स्थित पशुपति मन्दिर परिसरमा २५ फिट अग्लो भगवान शिवको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।         पशुपति सेवा समाज समितिको पहलमा मूर्ति निर्माण कार्य अगाडि बढाइएको हो । दाताको सहयोगमा [...]

पुष १० गते, २०७८ ०८:४२ मा प्रकाशित

इसाईलगायत सबै धर्मको अभिभावकत्व प्रदान गर्छु : प्रदेश प्रमुख

       कर्णाली, २ पुसकर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरूको अभिभावकत्व प्रदान गर्ने बताउनुभएको छ । नेपाल ख्रीष्टिय समाज कर्णाली प्रदेश समितिद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख परियारले क्रिश्चियनसहित सबै धर्म समान [...]

पुष २ गते, २०७८ ०९:४४ मा प्रकाशित

विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिमा विवाद

     काठमाडौँ, २६ मङ्सिरमहासभा बैठकलाई लिएर विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिमा विवाद देखिएको छ । महासङ्घले शनिबार गुपचुप रूपमा महासभा बैठक गरेर दुई पक्षले नेतृत्व हत्याउन खोजेकामा सफल नभएपछि कार्यक्रम नै बिथोलिएको हो । महासभा बैठक बिथोलिएको भन्दै निमित्त अध्यक्ष [...]

मंसिर २६ गते, २०७८ १७:२६ मा प्रकाशित

देशभरका ५० समूहको भजन प्रदर्शन

         गलकोट, २३ मङ्सिरयुवा पुस्ताको बेवास्ताका कारण लोप हुन थालेको लोक भजन संरक्षण र शालग्रामको प्रवद्र्धनका लागि बागलुङमा आयोजना गरिएको ‘शालग्राम भजन महोत्सव’मा ५० समूहलाई सहभागी गराइने भएको छ ।          पुरानो संस्कृतिका रुपमा रहेको लोक भजन जोगाउनका लागि आयोजना गरिएको [...]

मंसिर २३ गते, २०७८ ११:५२ मा प्रकाशित

मटिहानीमा मटकोर विधि सम्पन्न

     जलेश्वर, २० मङ्सिर मिथिलाञ्चलको सप्ताहव्यापी विवाह पञ्चमी उत्सवअन्तर्गत गए राति महोत्तरीको मटिहानीमा भगवान रामचन्द्र र माता सीताको मटकोर विधि सम्पन्न भएको छ ।        राम जानकी विवाह महोत्सवका अवसरमा मटिहानी नगरपालिका–७ मा अवस्थित धार्मिक एवं पौराणिक लक्ष्मीनारायण मठमा मटकोर विधि सम्पन्न [...]

मंसिर २० गते, २०७८ ११:०२ मा प्रकाशित

पाथीभरामा हेलिकोप्टरमार्फत आउने तीर्थयात्री बढ्दै

          फुङ्लिङ, १७ मङ्सिरमाउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको तीन महिना भएको छ । ती हेलिकोप्टर तीर्थयात्री बोकेर धरान, इलाम र काठमाडौँबाट प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउन थालेको [...]

मंसिर १७ गते, २०७८ ०७:५७ मा प्रकाशित

मंसिर ६ गते सोमबारको राशिफल, हेर्नुहोस

काठमाडौँ, ६ मंसिर। आज मिति वि सं २०७८ साल मङ्सिर महिनाको ६ गते सोमबार, तदअनुसार सन् २०२१ नोभेम्बर २२ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज [...]

मंसिर ६ गते, २०७८ ०७:४२ मा प्रकाशित